जउमो जिस्किने च्याट

विज्ञापनहरू समावेश गर्दछइन-एप खरिदहरू
४.४
१७.७ लाख समीक्षाहरू
५ करोड+
डाउनलोड गरिएका सामग्रीहरू
सामग्रीको मूल्याङ्कन
परिपक्क 17+
स्क्रिनसट छवि
स्क्रिनसट छवि
स्क्रिनसट छवि
स्क्रिनसट छवि
स्क्रिनसट छवि
स्क्रिनसट छवि
स्क्रिनसट छवि
स्क्रिनसट छवि
स्क्रिनसट छवि
स्क्रिनसट छवि
स्क्रिनसट छवि
स्क्रिनसट छवि
स्क्रिनसट छवि
स्क्रिनसट छवि
स्क्रिनसट छवि
स्क्रिनसट छवि
स्क्रिनसट छवि
स्क्रिनसट छवि

यो एपका बारेमा

च्याट, जिस्किने, र रमाइलो गर्नुहोस... के तपाईं नयाँ मान्छे भेट्न चाहनुहुन्छ ? जउमो च्याट र जिस्किने एपको साथमा यो एकदम सजिलो छ । तपाईंलाई को मन पर्छ पत्ता लगाउनुहोस, र यसलाई कता लैजाने आफै विचार गर्नुहोस ।

यसले साच्चिकै काम गर्छ
नजिकै नयाँ व्यक्ति पत्ता लगाउनुहोस । तपाईंले अहिले नै नयाँ साथी पाउन वा कसैलाई डेट गर्न सक्नुहुनेछ । जउमो केवल एक्लोहरुको लागी मात्र होइन ! तपाईंको क्षेत्रमा राम्रा व्यक्तिहरुका साथमा एक ठुलो समुदायको हिस्सा बन्नुहोस । प्रत्येक दिन ४०,००० हजारभन्दा बढी सदस्य सामेल हुन्छन ।

जउमो निशुल्क छ
सबै सामान्य सुविधाहरु निशुल्क छन् र सदा निशुल्क रहनेछन ।

मायाले बनेको
जउमोको पछाडी कुनै अज्ञात नाफा मेसिन छैन । हामी केवल दुई मित्र हौँ जो जउमोको मदतले मानिसलाई जोड्न चाहन्छन :इमान्दार, प्रयोग-गर्न-सरल र निशुल्क ।

तपाईं सधैं नियन्त्रणमा हुनुहुन्छ
तपाईंको गोपनियता हाम्रो लागी एकदम महत्वपूर्ण छ र तपाईंको यसमा सधैं नियन्त्रण छ । तपाईंको वास्तविक स्थान र तपाईंको व्यक्तिगत तथ्य गोप्य रहन्छ । यहाँ तपाईं अज्ञात र सुरक्षित हुनुहुन्छ । तपाईं आफ्नो लागी आफै निर्णय गर्नुहोस कि यदि, जब र कसरी तपाई कसैसँग जोडिनु हुन्छ ।

कृपया प्रतिक्रियाहरु पठाउनुहोस:
android@jaumo.com

जउमोको साथमा धेरै मजा लिनुहोस र तपाईंको समिक्षाको लागी धन्यवाद :)

https://instagram.com/jaumo
https://facebook.com/jaumo
https://twitter.com/jaumo
मा अपडेट गरिएको
२०२४ जुलाई २९

डेटाको सुरक्षा

तपाईंको डेटा सुरक्षित राख्नका निम्ति तपाईंले पहिला विकासकर्ताहरूले तपाईंको डेटा कसरी सङ्कलन तथा सेयर गर्छ भन्ने कुरा बुझ्न जरुरी छ। एपको प्रयोगसम्बन्धी जानकारी, तपाईं बसोबास गर्ने क्षेत्र र तपाईंको उमेरका आधारमा डेटाको गोपनीयता र सुरक्षासम्बन्धी अभ्यासहरू फरक हुन सक्छन्। यो एपका विकासकर्ताले यो जानकारी प्रदान गर्नुभएको हो र उहाँ समयक्रमसँगै यो जानकारी संशोधन गर्न सक्नुहुन्छ।
यो एपले तेस्रो पक्षसँग यस प्रकारका डेटा सेयर गर्न सक्छ
लोकेसन, व्यक्तिगत जानकारी र अन्य 3 प्रकारका डेटा
यो एपले निम्न प्रकारका डेटा सङ्कलन गर्न सक्छ
लोकेसन, व्यक्तिगत जानकारी र अन्य 8 प्रकारका डेटा
डेटा ट्रान्जिटमा इन्क्रिप्ट गरिएको छ
तपाईं उक्त डेटा मेटाइदिन अनुरोध गर्न सक्नुहुन्छ

मूल्याङ्कन र समीक्षाहरू

४.५
१७.३ लाख समीक्षाहरू

के नयाँ छ

Looking for the perfect app to meet new friends or date right now? You got it!
We work every day to bring you the absolute best social and dating experience and update our app with new improvements frequently. To make sure you don't miss a thing, just keep your updates turned on.

New:
Bug fixes and performance improvements.

Your feedback is very important to us, so please let us know what you think!
Have fun!
The Jaumo team