गति परीक्षण ४जी ५जी वाइफाइ

विज्ञापनहरू समावेश गर्दछइन-एप खरिदहरू
४.६
४.७९ लाख समीक्षाहरू
१ करोड+
डाउनलोड गरिएका सामग्रीहरू
सामग्रीको मूल्याङ्कन
सबैजना
स्क्रिनसट फोटो
स्क्रिनसट फोटो
स्क्रिनसट फोटो
स्क्रिनसट फोटो
स्क्रिनसट फोटो
स्क्रिनसट फोटो
स्क्रिनसट फोटो
स्क्रिनसट फोटो
स्क्रिनसट फोटो
स्क्रिनसट फोटो
स्क्रिनसट फोटो
स्क्रिनसट फोटो
स्क्रिनसट फोटो
स्क्रिनसट फोटो
स्क्रिनसट फोटो
स्क्रिनसट फोटो
स्क्रिनसट फोटो
स्क्रिनसट फोटो
स्क्रिनसट फोटो

यो एपका बारेमा

साधारण गति परीक्षण भन्दा बढि, nPerf ले तपाईलाई १ जीबी प्रति सेकेण्ड गति सम्मको सब भन्दा राम्रो र पूर्ण मोबाईल कनेक्शन गुणवत्ता मापन प्रदान गर्दछ!

पूर्ण QoS परीक्षण: केहि सेकेन्डमा, तपाईंको बिटरेट गति, विलम्बता, ब्राउजिङ्ग गति र भिडियो स्ट्रिमिङ्ग गुणको तपाईंको मोबाइल उपकरणमा परीक्षण गर्नुहोस्।
तुलना कार्य: आफ्नो परिणाम अरू प्रयोगकर्ताहरूसँग र प्रत्येक प्रदायकको लागि वास्तविक समय ब्यारोमिटरको साथ तुलना गर्नुहोस्।
अन्तर्क्रियात्मक नक्शा: तपाईंको क्षेत्रमा नेटवर्क कभरेज र क्यारियरहरुको सम्पादनहरू जाँच गर्नुहोस्। (अमेरिकामा: AT&T, स्प्रिन्ट, T-Mobile, Verizon Wireless)।
नेटवर्क मोनिटर: वास्तविक समयमा डाटा गतिको बारेमा तपाईंको मोबाइल स्क्रीनको शीर्ष स्थान (स्टेटस बार) मार्फत सूचित रहनुहोस्। तपाईंको डाटा योजना प्रयोग रिपोर्ट गर्दछ (सूचनाहरूमा)।

स्लाइडिंग मेनू (माथिको बायाँ कुनामा हेमबर्गर आइकन) ले तपाईंलाई प्रत्येक परीक्षण छुट्टै सुरू गर्न अनुमति दिन्छ:
- गति परीक्षण
- ब्राउजिङ्ग परीक्षण - वेबसाइट लोड हुने गति
- स्ट्रिमिङ्ग परीक्षण

सबै परीक्षण स्थानहरूलाई नक्शामा राखी तपाईका सबै परिणामहरू ईतिहासमा बचत गरियो। nPerf को तस्वीर शेयरिङ्ग मार्फत सजिलैसँग आफ्नो परिणामहरू सामाजिक नेटवर्कमा साझा गर्नुहोस् जसले तपाईंको परीक्षाको उपयोगी सारांश प्रस्तुत गर्दछ। सेटिंग्स को उपयोग गरेर पृष्ठभूमि विषयवस्तु स्विच गरेर आफ्नो एपलिकेशनलाई अनुकूलित गर्नुहोस्।

होममेड शीर्ष टेक्नोलोजी र विश्वव्यापी उच्च स्पीड सर्भर नेटवर्कमा nPerf निर्भर गर्दछ जसले गर्दा तपाईंलाई गति परीक्षणहरूको लागि चाहिने आवश्यक बिटरेट प्रदान गर्न सक्दछ। nPerf को साथ, तपाइँको आफ्नो डाटा योजनाको फजुल खर्च हुनेछैन: धेरै अनुकूलताको साथ, प्रतिस्पर्धी गति परीक्षणहरू भन्दा परिक्षणले २ गुणा कम डाटा खपत गर्दछ। साथै, यदि मेनू सेटिंग्समा सेट गरिएको मासिक सिमा रेखा पार भएमा डाटा सूचकले तपाईंलाई सूचित गर्नेछ।

सबै जडान प्रकारहरू १ Gb/s गतीमा परीक्षण गर्न सकिन्छ!
२जी, ३जी, ४जी, वाइम्याक्स, वाइफाइ र ईथरनेट गति परीक्षण।
सबै वाइफाइ टेक्नोलोजीहरू समर्थित छन्। वाइफाइ ८०२.११ ए / बी / जी / एसी डुअल-ब्यान्ड, ट्राई-ब्यान्ड र क्वाड्री-ब्यान्ड
सबै LTE टेक्नोलोजीहरू समर्थित छन्। LTE, LTE उन्नत डुअल-ब्यान्ड, ट्राई-ब्यान्ड र अझ बढी

तपाईंको जडानको परीक्षण गर्नुहोस्, कनेक्टिभिटी मुद्दाहरूको निदान गर्नुहोस् र तपाईंको इन्टरनेट सेवा प्रदायक र क्यारियरहरूलाई इमान्दार राख्नुहोस्!

अनुमति विवरणहरु
गुगल नक्सा क्यासको लागि र सेयर तस्वीर भण्डारणको लागि फोटो / मीडिया / फाईलहरूमा पहुँच अनिवार्य छ। अन्य फाईलहरूमा पहुँच हुनेछैन।
प्रत्येक उपकरणको लागी UUID उत्पादन गर्न उपकरण आईडी र कल जानकारी प्रयोग गरिन्छ। कुनै निजी डाटा प्रयोग गरिएको छैन। UUID उत्पादनका लागि IMEI प्रयोग गरिएको छ तर कहिले पनि प्रसारित वा कुनै पनि हिसाबले भण्डारण गरिएको छैन।

हामीलाई तपाईं आवश्यक छ
हामी गती परीक्षण सर्भरहरूको खोजी गरिरहेका छौं:
यदि तपाइँ होस्टर वा ISP कम्पनीको प्रतिनिधित्व गर्नुहुन्छ र स्पीड टेस्ट सर्वर प्रदान गरेर nPerf प्रोजेक्टलाई सहायता गर्न चाहनुहुन्छ भने कृपया हामीलाई सम्पर्क गर्नुहोस्।

हामी अनुवादकहरू खोजी रहेका छौं:
के तपाइँको मातृभाषा अझै समर्थित छैन? के तपाईं nPerf परियोजनामा योगदान गर्न चाहनुहुन्छ? यदि तपाईं आफ्नो भाषामा nPerf अनुवाद गर्न चाहनुहुन्छ भने हामीलाई सम्पर्क गर्नुहोस्। तपाईंले सबै प्लेटफर्महरूमा आजीवन प्रीमियम सदस्यता प्राप्त गर्नुहुनेछ।
मा अपडेट गरिएको
२०२५ सेप्टेम्बर २९

डेटाको सुरक्षा

तपाईंको डेटा सुरक्षित राख्नका निम्ति तपाईंले पहिला विकासकर्ताहरूले तपाईंको डेटा कसरी सङ्कलन तथा सेयर गर्छ भन्ने कुरा बुझ्न जरुरी छ। एपको प्रयोगसम्बन्धी जानकारी, तपाईं बसोबास गर्ने क्षेत्र र तपाईंको उमेरका आधारमा डेटाको गोपनीयता र सुरक्षासम्बन्धी अभ्यासहरू फरक हुन सक्छन्। यो एपका विकासकर्ताले यो जानकारी प्रदान गर्नुभएको हो र उहाँ समयक्रमसँगै यो जानकारी संशोधन गर्न सक्नुहुन्छ।
यो एपले तेस्रो पक्षसँग यस प्रकारका डेटा सेयर गर्न सक्छ
लोकेसन, एपमा बिताएको समय र अन्य 2 प्रकारका डेटा
यो एपले निम्न प्रकारका डेटा सङ्कलन गर्न सक्छ
लोकेसन, व्यक्तिगत जानकारी र अन्य 3 प्रकारका डेटा
डेटा डेटा ट्रान्जिटमा इन्क्रिप्ट गरिन्छ
तपाईं उक्त डेटा मेटाइदिन अनुरोध गर्न सक्नुहुन्छ

मूल्याङ्कन र समीक्षाहरू

४.६
४.६ लाख समीक्षाहरू

नयाँ के छ

2.15.14 :
- 16kb pages aligned + libs update
2.15.12 / 2.15.13 :
- nPerf engine update
2.15.11 :
- nPerf engine update
- Update languages
2.15.10 :
- fix latency EC bugs
2.15.8 / 2.15.9 :
- Fix Streaming bugs
2.15.7 :
- Fix start crash on android 9-
2.15.6 :
- Fix Streaming bugs
2.15.5 :
- Fix display bugs on android 15+
2.15.4 :
- Fix 5G CellId empty on few devices
2.15.2 / 2.15.3 :
- Minor bugs fixes
2.15.1 :
- Android SDK update
2.15.0 :
- nPerf engine update
- Minor bugs fixes