नेपालीमा १33 भाषा सिक्नुहोस् |

इन-एप खरिदहरू
४.२
१४.५ हजार समीक्षाहरू
१० लाख+
डाउनलोड गरिएका सामग्रीहरू
सामग्रीको मूल्याङ्कन
सबैजना
स्क्रिनसट छवि
स्क्रिनसट छवि
स्क्रिनसट छवि
स्क्रिनसट छवि
स्क्रिनसट छवि
स्क्रिनसट छवि
स्क्रिनसट छवि
स्क्रिनसट छवि
स्क्रिनसट छवि
स्क्रिनसट छवि
स्क्रिनसट छवि
स्क्रिनसट छवि
स्क्रिनसट छवि
स्क्रिनसट छवि
स्क्रिनसट छवि
स्क्रिनसट छवि
स्क्रिनसट छवि
स्क्रिनसट छवि
स्क्रिनसट छवि
स्क्रिनसट छवि
स्क्रिनसट छवि
स्क्रिनसट छवि
स्क्रिनसट छवि
स्क्रिनसट छवि

यो एपका बारेमा

कुनै पनि १३० भाषाहरुमा वर्णन गरिएका अन्तरक्रियात्मक १५० वटा भाषाहरु बोल्न र बुझ्न सिक्नु होस्



११,०००,००० पुर्व-रेकर्ड गरिएका पाठबाट छान्नु होस् या व्यक्तिगत पाठ्यक्रम बनाउनु होस् जुन तपाईलाई मनपर्ने चीजको वरपर रहन्छ|

यदि कामको लागि सिक्दै हुनु हुन्छ भने, कुनै पनि ६० व्यवसायका लागि व्यक्तिगत पाठ्यक्रम बनाउन सक्नुहुन्छ|

Bluebirdले वैज्ञानिक प्रमाणित स्पेस्ड रिपिटेशन प्रविधि प्रयोग गर्दछ, ताकी तपाई छिटो सिक्नु हुनेछ र दिर्घकाल सम्म स्मरण रहने छ| केवल सुनौं र दोहोर्याऔं - यो यति सजिलो छ|

स्वतन्त्र रूपले १५० भाषाहरु सिक्नुहोस्| टाइपिङ्ग र स्वाइपिङ्ग आवश्यक छैन| घरमै व्यायाम, खाना पकाउँदा, यात्रा, या आराम गर्दा सिक्नुहोस्| तपाई गूगल होम जस्ता स्मार्ट स्पिकर या टिभीमा Bluebird पाठहरु स्ट्रीम गर्न सक्नु हुन्छ|

प्रत्येक भाषामा, सिक्नु हुनेछ:

* २,००० बारम्बार प्रयोग हुने शब्द| (यी प्रभावशाली शब्द जुन हरेक दिन ८४% उपयोग हुन्छ|)

* शिर्ष १०० क्रियाहरु - भूत, वर्तमान, र भविष्य कालहरुमा संयोजनका साथ|

* तपाई आफै कसरी पूर्ण वाक्यहरु बनाउनु हुन्छ|

* दर्जनौं दैनिक परिस्थितिलाई कसरी व्यवस्थित गर्नु हुन्छ|

जटिल कुराकानीलाई कसरी समाल्नु हुन्छ|

व्यक्तिगत भाषा पाठहरु

Bluebirdका व्यक्तिगत भाषा पाठहरु एक महिना देखि एक बर्ष सम्म रहन सक्छ, र तपाईको उमेर, दक्षता स्तर, र उपलब्ध समय अनुकूल रहन्छ| एक बर्ष को व्यक्तिगत पाठमा, उदाहरणको लागि, विशेष तपाईको लागि बनाइएको २६० श्रव्य पाठहरु छन्| मन चाहे अनुसार जति पनि पाठहरु बनाउनु होस्- कुनै सीमा छैन|

वैश्विक पद्दति

Bluebirdले अभूतपूर्व तरिकाले संसारका लागि भाषा शिक्षण ल्याएको छ| हामीद्वारा प्रस्तुत कुनै पनि ६५ वर्णित भाषाहरुबाट कुनै १५० भाषाहरु सिक्न सक्नु हुन्छ| यसको मतलब ६,५०० सम्भावित भाषा संयोजन; १.५ मिलियन पुर्व-रेकर्ड गरिएका पाठहरु (यो भनेको १७१ वर्ष बारबारको निर्देशहरु); साथै तपाईले आफैं निर्माण गर्न सक्ने सबै व्यक्तिगत पाठ्यक्रमहरु|

सबैका लागि केहि न केहि

चाहे तपाई यात्राको तैयारी गर्दै हुनु हुन्छ या मनोरंजन,स्कूल, या कामका लागि भाषा सिक्न चाहनु हुन्छ, Bluebirdले तपाईले जान्नु पर्ने कुरा सिकाउने छ, र दिर्घकाल सम्म स्मरण राख्न सुनिश्चित गर्नेछ| र, परिवार-साथी मैत्री सामग्रीका साथ, Bluebirdका भाषाहरु सिक्न तपाईको सम्पूर्ण परिवार खुशी हुनेछ|

अनुपम पाठ्यक्रम र गुणस्तर

Bluebirdसंग संसार कै व्यापक भाषा पाठहरु छन्, जसमा प्रत्येक भाषामा औसत १०,००० निर्देशनात्मक वाक्यांशहरु छन्| हरेक Bluebird पाठ १५ देखि ४५ मिनेटको हुन्छ, र औसत ३० मिनेटको हुन्छ| हाम्रा पाठ्यक्रमहरु शिक्षक-निर्मित र मानव-अनुवादित हुन्छ; हाम्रा बक्ता र अभिनेताहरु व्यवसायिक भोइस-ओवर कलाकारहरु हुन् र आफ्नो भाषामा मातृ भाषा बोल्नेहरु हुन्; र हाम्रा श्रव्य सामग्रीहरु स्टुडियो-गुणस्तरका छन्|

आफ्नो मातृभाषामा सिक्नु होस्

६५ भाषाहरुमा विवरण उपलब्ध
मा अपडेट गरिएको
२०२४ अक्टोबर २५

डेटाको सुरक्षा

तपाईंको डेटा सुरक्षित राख्नका निम्ति तपाईंले पहिला विकासकर्ताहरूले तपाईंको डेटा कसरी सङ्कलन तथा सेयर गर्छ भन्ने कुरा बुझ्न जरुरी छ। एपको प्रयोगसम्बन्धी जानकारी, तपाईं बसोबास गर्ने क्षेत्र र तपाईंको उमेरका आधारमा डेटाको गोपनीयता र सुरक्षासम्बन्धी अभ्यासहरू फरक हुन सक्छन्। यो एपका विकासकर्ताले यो जानकारी प्रदान गर्नुभएको हो र उहाँ समयक्रमसँगै यो जानकारी संशोधन गर्न सक्नुहुन्छ।
तेस्रो पक्षसँग कुनै पनि डेटा सेयर गरिँदैन
विकासकर्ताहरूले प्रयोगकर्ताको डेटा सेयर गरिने कुराका बारेमा कसरी जानकारी गराउँछन् भन्नेबारेमा थप जान्नुहोस्
यो एपले निम्न प्रकारका डेटा सङ्कलन गर्न सक्छ
व्यक्तिगत जानकारी
डेटा डेटा ट्रान्जिटमा इन्क्रिप्ट गरिन्छ
तपाईं उक्त डेटा मेटाइदिन अनुरोध गर्न सक्नुहुन्छ

मूल्याङ्कन र समीक्षाहरू

४.२
१३.८ हजार समीक्षाहरू
Google उपयोगकर्ता
२०२० अप्रिल १६
कोरियन भाषा
तपाईंलाई यो समीक्षा सहयोगी लाग्यो?

के नयाँ छ

Bug fixes and performance improvements.