खेतिले आफ्नो Aplicación "KHETI" (fin-agri tech) बाट हजारौं कृषक, कृषि व्याव सायि, उत्पादक र ग्राहकहरुलाई जोड्दै विभिन्न कृ षिजन्य सेवा-सुविधा दिंदै आइरहेको छ (solución integral para todas las necesidades agrícolas)।
कृषकवर्गहरुलाई वित्तीय पहुँचमा (Acceso a finanzas) सहज होस् भ न्ने उद्वेश्यले खेति भेन5 ंकसँगको सहकार्यमा नेपालमै पहिलोपटक डिजिटल मा ध्यमबाट (Primera vez en Nepal solo para agricultores) “ NMB KHETI कर्जा” (Préstamo agrícola) योजना ल्याएको हो । यो योजना Kheti Farm एपमा उपलब्ध छ। कृषिमा सम्मुनत र कृषकमा वित्तीय बढाउने उदेश्यले हामीले यो योजनाको परिकल्पना र संकल्प गरेका छौ। Kheti Farm एपबाट तपाईंले सजिलै बिना धितो (sin garantía) कृषि सामग्र ी खरिद गरि यो वित्तीय सेवा प्राप्त गर5 न्छ । यो योजनाले कृषि क्षेत्रलाइ अझ उर्भर र सम्वृद् ध बनाउन मद्दत कुरामा हामी आशावादी छौं ।
अहिले किन्नुस पछि तिर्नुस! (Compre hoy, pague mañana)