50 k+
Descargas
Calificación del contenido
Apto para todo público
Imagen de la captura de pantalla
Imagen de la captura de pantalla
Imagen de la captura de pantalla

Acerca de esta app

लोक सेवा आयोगको यो मोबाइल एप्लिकेशनको प्रयोग गरी आयोगबाट प्रकाशित विज्ञापन, पाठ्यक्रम, स्वीकृत नामावली, परीक्षा केन्द्र (Mapa de ubicación सहित), लिखित परीक्षाको नतिजा, अन्तर्वार्ता तथा सिफारिश एवं कूल प्राप्ताङ्क सम्बन्धी जानकारीहरु प्राप्त गर्न सकिन्छ.

लोक सेवा आयोगको बुलेटिन तथा आयोगसँग सम्बन्धित ऐन नियमहरु समेत मोबाइल मार्फत्नै सम्बन्धित उम्मेदवारहरुले हेर्न सक्नेछन्.

यसबाट उम्मेदवारहरुले Aplicaciones Móviles को मेनुमा रहेको opción हरुमध्ये सुझाव पेटिका मार्फत्आफ्नो सुझाव समेत दिन सक्नेछन्.

एक पटक मोबाइलमा डाउनलोड भइसकेका डकुमेन्ट / फाइलहरु desconectado मा पनि पुनः हेर्न सकिनेछ.

हाल यो मोबाइल एप्लिकेशन एन्ड्रोइड मोबाइलहरुमा उपलब्ध हुनेछ भने निकट भविष्यमा यो Iphone मा पनि उपलब्ध हुनेछ.
Actualización
1 jul 2017

Seguridad de los datos

Los desarrolladores pueden mostrar información aquí sobre cómo su app recopila y usa tus datos. Más información sobre la seguridad de los datos
No hay información disponible