Instagram Lite

४.२
१४.९ लाख समीक्षाहरू
१० करोड+
डाउनलोड गरिएका सामग्रीहरू
सामग्रीको मूल्याङ्कन
किशोर
स्क्रिनसट छवि
स्क्रिनसट छवि
स्क्रिनसट छवि
स्क्रिनसट छवि
स्क्रिनसट छवि

यो एपका बारेमा

Meta को Instagram Lite भनेको Instagram को छोटो र सानो संस्करण हो। सुस्त नेटवर्कमा राम्रोसँग चल्ने, कम मोबाइल डेटा प्रयोग गर्ने र तपाईंको फोनमा कम भण्डारण खपत गर्ने Instagram Lite ले तपाईंलाई तपाईंले मन पराउने मान्छे र कुराहरू नजिक ल्याउन सजिलो बनाउँछ। आफूलाई व्यक्त गर्नुहोस् र सृजनशीलता देखाउने क्रममा मान्छेहरूसँग कनेक्ट गर्नुहोस्।

• साथी र तपाईंले मन पराउने क्रिएटरहरूका फोटो, भिडियो र स्टोरीहरू हेर्नुहोस्
तपाईं आफ्नो फिडमा आफ्ना साथी, मन पर्ने कलाकार, ब्रान्ड र क्रिएटरहरूले सेयर गर्ने कुराहरू हेर्न चाहनुहुन्छ भने Instagram मा उहाँहरूलाई फलो गर्नुहोस् वार्तालापमा सामेल हुनुहोस् र तपाईंले देख्न हुने सामग्री लाइक, कमेन्ट र सेयर गर्दा आफूलाई मन पर्ने थप कुरा हेर्नुहोस्।

• रिलका सहायताले सृजनशीलता र अनन्त मनोरञ्जन प्राप्त गर्नुहोस्
भिडियोहरू हेर्नुहोस् र Instagram मा साथी वा अरूसँग सेयर गर्नका लागि रमाइला र मनोरञ्जनात्मक भिडियोहरू सजिलैसँग बनाउनुहोस्। ९० सेकेन्डसम्मको मल्टी-क्लिप भिडियो बनाउनुहोस् र सजिलैसँग प्रयोग गर्न मिल्ने टेक्स्ट, टेम्प्लेट र सङ्गीत प्रयोग गरेर आफ्नो सृजनशीलता देखाउनुहोस्। आफ्नो ग्यालरीबाट पनि भिडियोहरू अपलोड गर्नुहोस्।

• स्टोरीका सहायताले आफ्ना हरेक दिनका क्षणहरू सेयर गर्नुहोस्
आफ्नो स्टोरीमा २४ घण्टापछि स्वतः हट्ने फोटो र भिडियोहरू हाल्नुहोस् र रमाइला सृजनशील टुलहरूका सहायताले ती फोटो र भिडियोहरू आकर्षक बनाउनुहोस्। आफ्नो स्टोरी आकर्षक बनाउन टेक्स्ट, सङ्गीत, स्टिकर र GIF हरू प्रयोग गर्नुहोस्। “प्रश्न” वा “पोल” स्टिकर हालेर साथी र फलोवरहरूका लागि आफ्नो स्टोरी अन्तर्क्रियात्मक बनाउनुहोस्।

• आफ्ना साथीहरूलाई Direct मा म्यासेज पठाउनुहोस्
तपाईंले रिल, फिड र स्टोरीहरूमा देख्ने कुराका बारेमा कुराकानी सुरु गर्नुहोस्। आफ्ना साथीहरूलाई म्यासेज पठाउनुहोस्, पोस्टहरू गोप्य रूपमा सेयर गर्नुहोस् र च्याटसम्बन्धी सूचनाहरू प्राप्त गर्नुहोस्। भिडियो र अडियो कल गरेर जुनसुकै ठाउँबाट आफ्ना साथीहरूसँग कनेक्ट गर्नुहोस्।

• तपाईंलाई मन पर्ने थप कुराहरू भेट्टाउन Instagram मा खोज्नुहोस् र हेर्नुहोस्
तपाईंलाई रुचि लाग्ने थप कुराहरू हेर्न “खोज्नुहोस्” ट्याबमा जानुहोस्। रुचिदायल फोटो, रिल, खाता र अन्य कुराहरू भेट्टाउनुहोस्। विषयहरू हेर्न र तपाईंका रुचिअनुसारका सामग्री र क्रिएटरहरू भेट्टाउन किवर्ड हालेर खोज्नुहोस्।

तपाईंले “इन्स्टल गर्नुहोस्” मा क्लिक गर्नुभयो भने तपाईं प्रयोगका सर्तहरू (https://help.instagram.com/581066165581870/) र गोपनीयता नीति (https://help.instagram.com/519522125107875/) मा सहमति जनाउनुहुन्छ भन्ने अर्थ लाग्छ।
मा अपडेट गरिएको
२०२४ जुन २५

डेटाको सुरक्षा

तपाईंको डेटा सुरक्षित राख्नका निम्ति तपाईंले पहिला विकासकर्ताहरूले तपाईंको डेटा कसरी सङ्कलन तथा सेयर गर्छ भन्ने कुरा बुझ्न जरुरी छ। एपको प्रयोगसम्बन्धी जानकारी, तपाईं बसोबास गर्ने क्षेत्र र तपाईंको उमेरका आधारमा डेटाको गोपनीयता र सुरक्षासम्बन्धी अभ्यासहरू फरक हुन सक्छन्। यो एपका विकासकर्ताले यो जानकारी प्रदान गर्नुभएको हो र उहाँ समयक्रमसँगै यो जानकारी संशोधन गर्न सक्नुहुन्छ।
यो एपले तेस्रो पक्षसँग यस प्रकारका डेटा सेयर गर्न सक्छ
व्यक्तिगत जानकारी र डिभाइस वा अन्य ID हरू
यो एपले निम्न प्रकारका डेटा सङ्कलन गर्न सक्छ
लोकेसन, व्यक्तिगत जानकारी र अन्य 12 प्रकारका डेटा
डेटा ट्रान्जिटमा इन्क्रिप्ट गरिएको छ
तपाईं उक्त डेटा मेटाइदिन अनुरोध गर्न सक्नुहुन्छ

मूल्याङ्कन र समीक्षाहरू

४.३
१४.५ लाख समीक्षाहरू
Mohan Badela
२०२४ मे २६
Hier soir tTWRd, ça
एक जना व्यक्तिलाई यो समीक्षा उपयोगी लाग्यो
Hari Giri
२०२४ अप्रिल १५
टुर्टीहटाउनफलोअनगरिदिनु
२३ जना मान्छेहरूलाई यो समीक्षा उपयोगी लाग्यो
Kannuu Kannuu
२०२४ अप्रिल ११
Own
१५ जना मान्छेहरूलाई यो समीक्षा उपयोगी लाग्यो