गहिरो ध्यान मार्फत मानसिक स्वास्थ्य सुधार गर्नुहोस्।
निद्रा राम्रोसित लाग्दैन? हरेक आवाज झिँजोलाग्दो छ? डर लाग्ने अनि मुटुको धड्कन बढ्ने समस्या अनुभव गर्नुभएको छ? त्यसोभए पहिला शान्त हुनुहोस् र आराम गर्नुहोस्। त्यसपछि यो एप डाउनलोड गरेर तपाइँ आफ्नो दिमाग खाली बनाउनको लागि पहिलो कदम चाल्नुहुनेछ। तनावबाट राहत पाउनको लागी ध्यान गर्नु सही माध्यम हो!
ध्यान ट्र्याकर सबै मानिसहरूको पहुँचमा छ। त्यसको लागि बौद्ध धर्म मान्नु वा जेन प्राप्त गर्नु आवश्यक छैन: तपाईं योगा निद्रा मास्टर हुन आवश्यक छैन। तपाईंको दिमाग भित्र शान्ति प्राप्त गर्न तयार हुनुहोस्!
यो एपले कसरी काम गर्दछ?
एप डाउनलोड गर्नुहोस् अनि यो विश्राम प्रविधि र ध्यान अभ्यासहरूको छेलोखेलो हो भनेर आफै थाह पाउनुहोस्।
तपाईंले यसमा थुप्रै सुविधाहरू पाउनुहुनेछ: तिनीहरूलाई तपाईंको आवश्यकताहरू अनुरूप बनाएर तपाईंले जीवनमा सन्तुलन प्राप्त गर्नुहुनेछ जसले तपाईंको दिमाग खाली गर्नेछ र तनाव कम गर्नेछ:
- ध्यानको लागि थुप्रै अडियो ट्र्याकहरू, जुन तपाईंले अनलाइन सुन्न सक्नुहुन्छ वा पहिल्यै डाउनलोड गरेर अफलाइन सुन्न सक्नुहुनेछ।
- एउटै पाठ्यक्रममा थुप्रै ध्यानको ट्रयाक्हरू।
- तपाईंको ध्यान अनुसूचित गर्न मदतकारी टाइमर।
- निदाउन समस्या भएकाहरूका लागि – निदाउन मदत गर्ने कथाहरूको खण्ड। निद्रा जगाउने कथाहरूले तपाईंको दिमागलाई आराम गर्न मदत गर्नेछ।
- प्रकृतिक संगीतले तपाईंलाई आराम गर्न मदत गर्नेछ।
- ट्रान्सले तपाईंलाई शान्त अडियो रेकर्डिङहरू प्रदान गर्नेछ जसले तपाईंको कल्पनालाई प्रवाह गर्न मदत गर्नेछ। तपाईंको फाइदाको लागि दृश्य सामग्री प्रयोग गर्नुहोस्!
- यो तपाईंको लागि अलि धेरै हुन्छ जस्तो लाग्छ? त्यसोभए सुरुको लागि तीस-दिने पाठ्यक्रम सुरु गर्नुहोस्, आफ्नो दिमाग खाली गर्न सिक्नुहोस् र समयमा तपाईंले डा. जो डिस्पेन्जालाई पनि पछि पार्नुहुनेछ! ध्यान प्रशिक्षणमा आफ्नो कोच आफै बन्नुहोस्!
- खण्ड संग्रहहरूले तपाईंलाई कसरी राम्रोसँग स्वास लिने अनि तनाव र चिन्तालाई कसरी व्यवस्थापन गर्ने, ध्यान केन्द्रित गर्ने र थप सजग बन्ने कुरा सिकाउनेछ।
Zenny मेडिटेशन डाउनलोड गर्नुहोस्, आफ्नो दिमागलाई योग्य कसरत गर्न दिनुहोस्! हरेक दिन ७ मिनेटको छोटो ध्यान - यसरी तपाईंले साधारण बानी बसाल्न सक्नुहुनेछ र तनावयुक्त दिमाग कसरी तनावमुक्त दिमागमा परिवर्तन हुन्छ भन्ने देखेर तपाई छक्क पर्नुहुनेछ। याद गर्नुहोस्: यो स्वासप्रस्वासको कुरा हो!
हाम्रो कम्पनीले तपाईं बारेमा डाटा सङ्कलन गर्दैन। सङ्कलन गरिएको सबै डाटा एप सुधार गर्न प्रयोग गरिन्छ। यहाँ थप पढ्नुहोस्:
गोपनीयता नीति - https://sites.google.com/m1nt.tech/zenfulness/privacy-policy
बिलिङ सर्तहरू - https://sites.google.com/m1nt.tech/zenfulness/billing-terms
प्रयोगका सर्तहरू - https://sites.google.com/m1nt.tech/zenfulness/terms-of-use
यदि तपाइँसँग कुनै प्रश्न वा सुझावहरू छन् भने, कृपया हामीलाई support@mintlv.co मा इमेल गर्नुहोस्।
मा अपडेट गरिएको
२०२४ अक्टोबर २२