वैज्ञानिक ग्राफीक कैलक्यूलेटर

४.८
७.५२ हजार समीक्षाहरू
१ लाख+
डाउनलोड गरिएका सामग्रीहरू
सामग्रीको मूल्याङ्कन
सबैजना
स्क्रिनसट छवि
स्क्रिनसट छवि
स्क्रिनसट छवि
स्क्रिनसट छवि
स्क्रिनसट छवि
स्क्रिनसट छवि
स्क्रिनसट छवि
स्क्रिनसट छवि
स्क्रिनसट छवि
स्क्रिनसट छवि
स्क्रिनसट छवि
स्क्रिनसट छवि
स्क्रिनसट छवि
स्क्रिनसट छवि
स्क्रिनसट छवि
स्क्रिनसट छवि
स्क्रिनसट छवि
स्क्रिनसट छवि
स्क्रिनसट छवि
स्क्रिनसट छवि
स्क्रिनसट छवि
स्क्रिनसट छवि
स्क्रिनसट छवि
स्क्रिनसट छवि

यो एपका बारेमा

यदी तपाईं प्रयोग का हीसाब ले सजीलो र छीटो ग्राफीक क्यालकुलेटर एप खोज्दै हुनुहुनथ्यो भने त्यो खोज आज बाट समाप्त भयो । यो म्याथल्याब को ग्राफीक क्याल्कुलेटर साईनटीफिक ग्राफिङ,बीजगणित का साथै अन्य गणना का लागी प्राथमिक स्कुल देखी कलेज सम्म वा अन्य सामान्य जोड,घटाऊ गर्न का लागी जो कोही का लागी अती उप्योगी साधन हो । सामान्य क्याल्कुलेटर भन्दा अली बडी बिशेस्ता मन पर्छ भने यो क्याल्कुलेटर तपाईंकै लागी बनेको हो । यो ठुला ठुला वा महँगो क्याल्कुलेटर को साटो जुनकुनै एन्ड्रोइड फोन वा ट्याब्लेट मा सजीलै प्रयोग गर्न सकीन्छ । अझ,यो म्याथल्याब को ग्राफीक क्याल्कुलेटर ले तपाईं को एनड्रोईड डीभाईस मा उच्च गुणस्तर को डीसप्ले दीन्छ जस्ले गर्दा हीसाब गर्दा प्रस्ट देख्न र बुझन मद्त मील्छ । यो एप का प्रमुख दुई बिसेस्ता हरु छन ।

पहीलो, यो साइन्टीफीक क्याल्कुलेटर हो । अझ त्यो भन्दा बढी यो गणना को मध्यवर्ती कदम प्रर्दशन गर्दछ। यो क्याल्कुलेटर मा विद्यार्थीहरू ले अन्तीम उतर कसरी आयो भनी हेर्न र सिक्न सक्छन ।
दोस्रो, यस् को रेखांकन क्षमता एकदमै आश्चर्यजनक छ! कैलकुलेटर सुन्दर रेखांकन प्रदर्शन मात्र गर्दैन बरु स्वतः X- र y- मान उत्पन्न गराएर त्यस लाई प्रस्तुत पनि गरी दिन्छ ।

फ्री संस्करणका मा इन्टरनेट हुनु आवश्यक छ र विज्ञापन देखीने छ! प्रो अपग्रेड गर्नुहोस्!

कुनै सहायता(निर्देशन र उदाहरण ) चाहीएमा https://help.mathlab.app
http://translate.google.com/translate?hl=en&sl=en&tl=ne&u=https://help.mathlab.app

साइंटिफ़िक कैलकुलेटर
* अंकगणितीय अभिव्यक्ति +, -, *, /, ÷
* वर्गमूल, घन र उच्च रूट (होल्ड रूट की )
* प्रतिपादक, लघुगणक (ln, log)
* त्रिकोणमातीय कार्य sin p/2, cos 30°, ...
* हाइपरबोलिक कार्य sinh, cosh, tanh, ... (होल्ड "e" की परीवर्तन गर्न का लागि )
* इनवर्स कार्य (होल्ड डायरेक्ट फंक्शन की )
* काम्प्लेक्स नंबर्स , सबै कार्य काम्प्लेक्स आर्गुमेंट को सपोर्ट गर्छ
* डेरिवेटिव्स sin x' = cos x, ... (होल्ड x^n की )
* वैज्ञानिक संकेतन (मेनू मा इनेबल )
* प्रतिशत मोड
* सेव / लोड हिस्ट्री

ग्राफिंग कैलकुलेटर
* मल्टीप्ल कार्य ग्राफिंग
* इम्प्लिसिट कार्य उप टू 2nd डिग्री (दीर्घवृत्त 2x^2+3y^2=1, इत्यादि )
* पोलर ग्राफ्स (r=cos2θ)
* पैरामीट्रिक फंक्शन्स , प्रत्यक नयाँ लाइन का लागि इन्टर थिचनुस् (x=cos t, y=sin t)
* ग्राफ मा फंक्शन रूट्स र क्रिटिकल पॉइंट का लागी माथि बायाँ कुनामा भएको बक्सा लाइ ऑन र ऑफ गर्नुस् ,एउटै सुची को रुप मा हेर्न का लागी मेनु को प्रयोग गर्नुस् ।
* ग्राफ इंटेरसेक्शन्स (x^2=x+1)
ट्रेसिंग फंक्शन वैल्यू एंड स्लोप्स
* स्क्रोलाबले एंड रेसिज़ाबेल ग्राफ्स
* पिंच टू ज़ूम
* फुल स्क्रीन ग्राफ्स इन लैंडस्केप ओरिएंटेशन
* कार्य सरणी
* सेव ग्राफ्स ऐस इमेजेस
* सेव टेबल्स ऐस csv

फ्रैक्शन कैलकुलेटर
* सरल र जटिल फ्रैक्शन 1/2 + 1/3 = 5/6
* मिक्स्ड नंबर , 3 1/2 वैल्यू लाई इंटर गर्न का लागी स्पेस थीच्नुस्
एलजेब्रा कैल्क्युलेटर
* रैखिक समीकरणों x+1=2 -> x=1
* द्विघात समीकरणों x^2-1=0 -> x=-1,1
* हायर पोलीनोमियल्स अप्प्रोक्सिमेट रूट्स
* रेखीय समीकरण को प्रणाली, प्रति पंक्ति एक समीकरण , x1+x2=1, x1-x2=2
* पोल्य्नोमिअल लांग डिवीज़न
* पोलिनोमिअल एक्सपेंशन ,फैक्टरिंग

मैट्रिक्स कैलकुलेटर
* मैट्रिक्स और वेक्टर आपरेशन
* डॉट गुणा (होल्ड *) , क्रॉस गुणा
* देतेर्मिनैंट,इनवर्स ,नॉर्म्स ,ट्रांसपोसे

,ट्रेस लाइब्रेरी
* उपयोगकर्ता द्वारा परिभाषित स्थिरांक र कार्य
* सेव/लोड एक्सप्रेशन्स
मा अपडेट गरिएको
२०२३ जुलाई १६

डेटाको सुरक्षा

तपाईंको डेटा सुरक्षित राख्नका निम्ति तपाईंले पहिला विकासकर्ताहरूले तपाईंको डेटा कसरी सङ्कलन तथा सेयर गर्छ भन्ने कुरा बुझ्न जरुरी छ। एपको प्रयोगसम्बन्धी जानकारी, तपाईं बसोबास गर्ने क्षेत्र र तपाईंको उमेरका आधारमा डेटाको गोपनीयता र सुरक्षासम्बन्धी अभ्यासहरू फरक हुन सक्छन्। यो एपका विकासकर्ताले यो जानकारी प्रदान गर्नुभएको हो र उहाँ समयक्रमसँगै यो जानकारी संशोधन गर्न सक्नुहुन्छ।
यो एपले तेस्रो पक्षसँग यस प्रकारका डेटा सेयर गर्न सक्छ
डिभाइस वा अन्य ID हरू
यो एपले निम्न प्रकारका डेटा सङ्कलन गर्न सक्छ
एपमा बिताएको समय,एपसम्बन्धी जानकारी र पर्फर्मेन्स र डिभाइस वा अन्य ID हरू
डेटा ट्रान्जिटमा इन्क्रिप्ट गरिएको छ
डेटा मेटाउन सकिएन

मूल्याङ्कन र समीक्षाहरू

४.८
६.७२ हजार समीक्षाहरू

के नयाँ छ

Material3 theme