३.५
२०.२ हजार समीक्षाहरू
५ करोड+
डाउनलोड गरिएका सामग्रीहरू
सामग्रीको मूल्याङ्कन
सबैजना
स्क्रिनसट छवि
स्क्रिनसट छवि
स्क्रिनसट छवि
स्क्रिनसट छवि

यो एपका बारेमा

Samsung Flow एउटा सफ्टवेयर उत्पादन हो जसले तपाईका यन्त्रहरूमा धाराप्रवाह, सुरक्षित, जडानको अनुभवलाई सक्षम पार्दछ। तपाई आफ्नो ट्याब्लेट/PC लाई आफ्नो स्मार्टफोनमार्फत प्रमाणित गर्न, यन्त्रहरू बीच सामग्री साझा गर्न र आफ्नो स्मार्टफोनका सूचनाहरू तथा सामग्री आफ्नो ट्याब्लेट/PC मा सिंक गर्न वा हेर्न सक्नुहुन्छ। तपाई आफ्नो ट्याब्लेट/PC लाई जडान गरिराख्न स्मार्टफोनको मोबाइल हटस्पटलाई अन गर्न सक्नुहुन्छ।
तपाईले Samsung Pass मा दर्ता गर्नुभयो भने, तपाई आफ्नो बायोमेट्रिक डाटा (आइरिस, फिंगरप्रिन्टहरू) मार्फत पनि आफ्नो ट्याब्लेट/PC मा लग इन गर्न सक्नुहुन्छ।

निम्न यन्त्रहरूले Samsung Flow लाई समर्थन गर्दछन्:
1. विन्डोज ट्याबलेट/PC : Windows 10 OS क्रिएटर्स अपडेट (V1703) जूनको प्याच बिल्ड (15063.413)
(Galaxy TabPro S, Galaxy Book, Galaxy Book2, Galaxy Book S, PC)
2. एन्ड्रोइड ट्याबलेट: एन्ड्रोइड N OS वा सोभन्दा अझ नयाँ संस्करण
3. एन्ड्रोइड फोन: एन्ड्रोइड N OS वा सोभन्दा अझ नयाँ संस्करण
* स्मार्टफोनको विशेष विवरणको आधारमा केही मोडेलहरूले यो सुविधालाई समर्थन नगर्न सक्छन्।

* Samsung Flow ले Samsung Electronics द्वारा रिलिज गरिएको आधिकारिक सफ्टवेयरमा मात्र काम गर्नेछ।
* विन्डोज: ब्लुटूथ (ब्लुटूथ LE वैकल्पिक) वा Wi-Fi/LAN, Wi-Fi direct

Windows 10 का प्रयोगकर्ताहरूले विंडोज एप स्टोर मा Samsung Flow अनुप्रयोग फेला पार्न सक्छन्। Samsung Flow को वेबपृष्ठमा जानुहोस् जहाँ तपाई सेटअपको मार्गदर्शक फेला पार्न सक्नुहुन्छ:
www.samsung.com/samsungflow
यदि तपाईले अझसम्म Samsung Flow एपलाई नवीनतम संस्करणमा अपडेट गर्नुभएको छैन भने एपलाई अपडेट गर्न विंडोज स्टोर > मेनु >डाउनलोड र अपडेटहरूमा जानुहोस्।

* Windows नीतिलाई परिवर्तन गरेकोले एक पिसीको अनलक प्रकार्य प्रदान गरिएको छैन।

एप सेवाका लागि निम्न अनुमतिहरूको आवश्यकता पर्दछ। ऐच्छिक अनुमतिहरूका लागि उक्त सेवाको पूर्वनिर्धारित कार्यक्षमतालाई अन गरिन्छ, तर अनुमति भने दिइँदैन।
आवश्यक अनुमतिहरू
स्थान: ब्लुटूथ मार्फत जडान गरिएको तपाईको ट्याबलेट वा कम्प्युटर प्रयोग गरी तपाईको फोन खोज्न प्रयोग गरिन्छ
भण्डारण: दर्ता गरिएका यन्त्रहरू बीच साझा गरिएको सामग्री बाह्य भण्डारण यन्त्रमा भण्डारण गर्न र भण्डारण गरिएको सामग्री हेर्न प्रयोग गरिन्छ
ऐच्छिक अनुमतिहरू
फोन: तपाईको ट्याबलेट वा कम्प्युटरमा तपाईको फोनका कलहरूको जवाफ दिन र अस्वीकार गर्न प्रयोग गरिन्छ
'कल लगहरू: कल प्राप्त गर्दा आगमन कलको अवस्थामा समावेश गरिने सम्पर्क जानकारी पढ्न प्रयोग गरिन्छ
सम्पर्कहरू: तपाईले आफ्नो फोनमा कल वा पाठ संदेशहरू प्राप्त गर्नुहुँदा कलर वा प्रेषकहरूको बारेमा जानकारी प्राप्त गर्न प्रयोग गरिन्छ
SMS: तपाईको ट्याबलेट वा कम्प्युटरमा तपाईको फोनका पाठ संदेशहरू प्राप्त गर्न र जवाफ दिन प्रयोग गरिन्छ
माइक्रोफोन: Smart View को प्रयोग गरिरहेको बेला अडियो फाइल रेकर्ड गर्न तथा तपाईको फोनबाट तपाईको कम्प्युटर वा ट्याबलेटमा पठाउन यसको प्रयोग गरिन्छ
मा अपडेट गरिएको
२०२३ डिसेम्बर १८

डेटाको सुरक्षा

तपाईंको डेटा सुरक्षित राख्नका निम्ति तपाईंले पहिला विकासकर्ताहरूले तपाईंको डेटा कसरी सङ्कलन तथा सेयर गर्छ भन्ने कुरा बुझ्न जरुरी छ। एपको प्रयोगसम्बन्धी जानकारी, तपाईं बसोबास गर्ने क्षेत्र र तपाईंको उमेरका आधारमा डेटाको गोपनीयता र सुरक्षासम्बन्धी अभ्यासहरू फरक हुन सक्छन्। यो एपका विकासकर्ताले यो जानकारी प्रदान गर्नुभएको हो र उहाँ समयक्रमसँगै यो जानकारी संशोधन गर्न सक्नुहुन्छ।
तेस्रो पक्षसँग कुनै पनि डेटा सेयर गरिँदैन
विकासकर्ताहरूले प्रयोगकर्ताको डेटा सेयर गरिने कुराका बारेमा कसरी जानकारी गराउँछन् भन्नेबारेमा थप जान्नुहोस्
कुनै पनि डेटा सङ्कलन गरिएको छैन
विकासकर्ताहरूले प्रयोगकर्ताको डेटा सङ्कलन गरिने कुराका बारेमा कसरी जानकारी गराउँछन् भन्नेबारेमा थप जान्नुहोस्

मूल्याङ्कन र समीक्षाहरू

३.६
१५.२ हजार समीक्षाहरू

के नयाँ छ

Bug fixing and updates to some features