नर्वेजियन वाक्यांश निशुल्क सिक्नुस नर्वे भ्रमण गर्दा
यात्रा को लागि नर्वेजियन सिक्नुस सबैभन्दा महत्त्वपूर्ण १०००+ नर्वेजियन वाक्यांशहरु का साथ।
*** नर्वेजियन भाषा सिक्नुहोस नर्वे भ्रमण गर्दा ***
सबै नर्वेजियन वाक्यांश र शब्द दुवै फोनेटिक र मूल नर्वेजियन लिखित रुपमा तपाईं समक्ष प्रस्तुत गरिएका छन्। तिनीहरू नर्वे का मूल निवासी द्वारा रिकर्ड गरिएका छन्।
बिना कुनै गडबडी समिक्षा गर्ने आफ्नो मनपर्ने वाक्यांश र शब्द समीक्षा सुरक्षित गर्नुहोस।
फ्ल्यास्कार्ड द्वारा अन्तरालमा पुनरावृत्ति प्रणाली प्रयोग गरि आफ्नो शब्दावली अध्ययन गर्नुस।
रमाइलो गर्दै आफ्नो ज्ञानको परीक्षण गर्नुस नर्वेजियन भाषाको प्रतियोगिताले र आफ्नो स्कोरको समीक्षा गर्नुहोस्।
*** नर्वे मा यात्रा गर्दै बच्नुहोस ***
नर्वेजियन वाक्यांशपुस्तक को प्रयोग गरेर नर्वे मा बाच्नुहोस. सबै महत्त्वपूर्ण अस्तित्व वाक्यांश समावेश छन्।
उदाहरणका लागि, अनुप्रयोगलाई ट्याक्सी चालक संग नर्वे मा कुरा गर्न दिनुहोस यो देखाउन को लागी कि तपाईं कहाँ जना खोज्नु भएको।
सबै वाक्यांश र शब्द चाँडै खोज्नुस तपाईलाई चाहिने कुरा पाउन को लागि ।
*** मुख्य विशेषताहरु ***
* ३००+ नि:शुल्क नर्वेजियन वाक्यांश र शब्द
* नर्वे कि एक मूल निवासी केटी द्वारा रेकर्ड गरिएको
* उच्च गुणस्तर अडियो
* अन्तरालमा पुनरावृत्ति सिक्ने प्रणाली
* तपाईको कौशलको समीक्षा गर्न नर्वेजियन प्रतियोगिता
* आफ्नो सिक्ने प्रगति ट्रयाक गर्नुस
* तपाईको मनपर्ने वाक्यांश र शब्द सुरक्षित गर्नुस
* द्रुत खोज कार्य
* क्लिपबोर्डमा वाक्यांश प्रतिलिपि गर्नुस (वाक्यांशमा लामो क्लिक गरेर)
* अझ बिस्तारै ध्वनि चलाएर
* प्रतियोगिता र फ्ल्यास्कार्ड को सेटिंगलाई मिलाउनुस नर्वेजियन -> नेपाली, नेपाली -> नर्वेजियन
*** ११ नि:शुल्क सिक्ने श्रेणीहरु ***
निम्न श्रेणीमा मा ३००+ नि:शुल्क नर्वेजियन वाक्यांश र नर्वेजियन शब्दहरू सिक्नुस:
* गन्ती
* समय र तिथि
* मूल कुराकानी
* अभिवादन
* दिशा वाक्यांश
* दिशा शब्द
* नर्वेमा बाहिर भोजन
* नर्वेमा पर्यटन
* नर्वेमा किनमेल
* आपतकालीन
* आवास
*** प्रो संस्करणमा २२ श्रेणि छन् ***
प्रो संस्करणमा निम्न अतिरिक्त श्रेणी संग सबै ९००+ नर्वेजियन वाक्यांश र शब्द सिक्नुस:
* उन्नत कुराकानी
* स्वास्थ्य
* सिमाना तर्ने
* प्रश्न
* स्थानहरू
* खाद्य
* तरकारी
* फल
* रंग
* रोमान्स १
* रोमान्स २
* डाक घर
* फोन र इन्टरनेट
* बैंकिंग
* व्यवसाय
* व्यापारीक कुराकानी
* शोख
* भावना
* जीउ
* पशु
* परिवार
* देश
*** प्रतिक्रिया सराहनीय छ ***
तपाईं यो अनुप्रयोग राम्रो लाग्यो भने, कृपया केही सेकेन्ड मूल्यांकन वा समीक्षाको लागि दिनुहोस। यदि तपाईं संग कुनै प्रतिक्रिया, सुझाव वा सल्लाह छ भने, हामीलाई खुशी हुनेछ यदि तपाईले support@simyasolutions.com सम्पर्क गर्नु भयो भने।
नर्वेजियन रमाइलो गर्दै सिक्नुहोस !
मा अपडेट गरिएको
२०२३ अक्टोबर ५