Samsung One UI को होम

३.८
३.२३ लाख समीक्षाहरू
१ अरब+
डाउनलोड गरिएका सामग्रीहरू
सामग्रीको मूल्याङ्कन
सबैजना
स्क्रिनसट छवि
स्क्रिनसट छवि
स्क्रिनसट छवि
स्क्रिनसट छवि

यो एपका बारेमा

Samsung Experience को होम नयाँ रूप र नामका साथमा ताजा भएर सुरु हुन्छ: One UI को होम। यो सादा-सरल स्क्रीन लेकाउटको साथमा आउँछ, जसमा Galaxy यन्त्रहरूका लागि एकदम उपयुक्त हुने राम्ररी मिलाइएका प्रतिमा र होम तथा एप्स स्क्रीनहरू छन्। तपाईले चिनेजानेका कुराहरू र नयाँपनलाई आपसमा मिसाएर तयार पारिएको अझ राम्रो देखिने One UI को होम चलाई हेर्नुहोस्।

[एन्ड्रोइड Pie का नयाँ सुविधाहरू उपलब्ध छन्]
• होम स्क्रीनमा पूर्ण स्क्रीनका जेस्चरहरू प्रयोग गर्नुहोस्।
- तपाई होम स्क्रीनको तल्लो भागमा रहेका नेभिगेशनका बटनहरू लुकाउन र जेस्चरहरू प्रयोग गरी तुरुन्त एक एपबाट अर्को एपमा जान सक्नुहुन्छ। अब झन् ठूलो होम स्क्रीनको मजा लिनुहोस्।

• एपका प्रतिमाहरूलाई क्रमबद्ध गरेपछि होम स्क्रीनको लेआउटलाई लक गर्नुहोस्।
- यो सुविधाले अन्जानमा पृष्ठहरू थपिन र एपका प्रतिमाहरू यताउता सर्न वा हटाइनबाट रोक्छ। होम स्क्रीनको लेआउटलाई लक गर्न होम स्क्रीनका सेटिङहरूमा जानुहोस्, त्यसपछि होम स्क्रीनको लेआउट लक गर्ने विकल्पलाई अन गर्नुहोस्।

• कुनै एपको प्रतिमा वा विजेटमा छोइराख्नुहोस्।
- तपाई थुप्रै मेनुहरू हुँदै जानुको सट्टामा यहाँबाट तुरुन्त एपसम्बन्धी जानकारी वा विजेटका सेटिङहरूमाथि पहुँच राख्न सक्नुहुन्छ।

※ माथि वर्णन गरिएका सुविधाहरू पाउन एन्ड्रोइड 9.0 Pie वा सोभन्दा अझ नयाँ संस्करणमा अपडेट गर्नुपर्ने हुन्छ।
※ यन्त्र र OS को संस्करणको आधारमा उपलब्ध सुविधाहरू भिन्न-भिन्न हुन सक्छन्।

तपाईसँग कुनै प्रश्न भएमा वा One UI होमको प्रयोग गर्दा कुनै कुनै समस्या भएमा Samsung Members एप प्रयोग गरी हामीलाई सम्पर्क गर्नुहोस्।
मा अपडेट गरिएको
२०१९ सेप्टेम्बर १५

डेटाको सुरक्षा

विकासकर्ताहरू यहाँ उनीहरूको एपले तपाईंका डेटा सङ्कलन र प्रयोग गर्ने तरिकाका बारेमा जानकारी देखाउन सक्छन्। डेटाको सुरक्षाका बारेमा थप जान्नुहोस्
कुनै पनि जानकारी उपलब्ध छैन

मूल्याङ्कन र समीक्षाहरू

३.८
३.२२ लाख समीक्षाहरू
Google उपयोगकर्ता
२०१९ सेप्टेम्बर २१
टन
२ जना मान्छेहरूलाई यो समीक्षा उपयोगी लाग्यो
Madhusudan Pokhrel
२०२१ जुन २४
No doubt ,this app is giving special service to manage home key .
२ जना मान्छेहरूलाई यो समीक्षा उपयोगी लाग्यो