Pixel क्यामेरा

२.९
४.८७ लाख समीक्षाहरू
१+
डाउनलोड गरिएका सामग्रीहरू
सामग्रीको मूल्याङ्कन
सबैजना
स्क्रिनसट छवि
स्क्रिनसट छवि
स्क्रिनसट छवि
स्क्रिनसट छवि
स्क्रिनसट छवि
स्क्रिनसट छवि
स्क्रिनसट छवि
स्क्रिनसट छवि
स्क्रिनसट छवि
स्क्रिनसट छवि
स्क्रिनसट छवि
स्क्रिनसट छवि
स्क्रिनसट छवि

यो एपका बारेमा

पूर्ण रूपमा फेरि डिजाइन गरिएको Pixel क्यामेराका सहायताले कहिल्यै पनि कुनै पनि क्षण नछुटाउनुहोस् र पोर्ट्रेट, Night Sight, टाइम ल्याप्स र सिनेम्याटिक ब्लर जस्ता सुविधाहरू प्रयोग गरेर सुन्दर फोटो तथा भिडियोहरू खिच्नुहोस्।

सानदार फोटोहरू खिच्नुहोस्
• एक्सपोजर र ह्वाइट ब्यालेन्स कन्ट्रोल भएको HDR+ - विशेष गरी कम प्रकाश भएको र पछाडिबाट प्रकाश आइरहेका अवस्थामा HDR+ प्रयोग गरेर गजबका फोटोहरू खिच्नुहोस्।
• Night Sight - तपाईंलाई फेरि कहिल्यै पनि फ्ल्यास प्रयोग गरौँ जस्तो लाग्ने छैन। Night Sight प्रयोग गरी अँध्यारोमा नदेखिने कुरा र रङहरू पनि खिच्न सकिन्छ। तपाईं एस्ट्रोफोटोग्राफी सुविधा प्रयोग गरी आकाशगङ्गाका फोटोसमेत खिच्न सक्नुहुन्छ!
• सुपर रिजोल्युसन जुम - टाढै बसेर पनि नजिकैबाट खिचेको जस्तै फोटो खिच्नुहोस्। तपाईं सुपर रिजोल्युसन जुम प्रयोग गरी फोटो जुम इन गर्दा उक्त फोटो अझ स्पष्ट देख्न सक्नुहुन्छ।
• लङ एक्सपोजर - फोटोमा भएका मान्छे वा वस्तुहरूमा क्रिएटिभ ब्लर हाल्नुहोस्
• एक्सन प्यान - फोटोमा भएका मान्छे वा वस्तुहरूमा फोकस गरी ब्याकग्राउन्डमा क्रिएटिभ ब्लर हाल्नुहोस्
• म्याक्रो फोकस - सबैभन्दा साना वस्तुहरूमा पनि जीवन्त रङ र गजबको कन्ट्रास्ट हाल्नुहोस्

हरेक पटक सानदार भिडियोहरू खिच्नुहोस्
• भीडभाड भएका र कम उज्याला ठाउँहरूमा पनि गजबको रिजोल्युसन र स्पष्ट अडियो भएका भिडियोहरू रेकर्ड गर्नुहोस्
• सिनेम्याटिक ब्लर - फोटोमा भएका मान्छे वा वस्तुहरूका पछाडिको ब्याकग्राउन्ड धमिलो गरेर सिनेम्याटिक इफेक्ट देखाउनुहोस्
• सिनेम्याटिक प्यान - आफ्नो फोनका प्यानिङ मुभमेन्टहरू सुस्त बनाउनुहोस्
• लङ सट - डिफल्ट फोटो मोडमा भएका बेला सटर कीमा केही बेरसम्म थिचेर फटाफट भिडियो खिच्नुहोस्

Pixel 8 Pro मा मात्र उपलब्ध सुविधाहरू
• ५० मेगापिक्सेलको उच्च रिजोल्युसन - अझ विस्तृत विवरण भएका उच्च रिजोल्युसनका फोटोहरू खिच्नुहोस्
• प्रो सेटिङ - फोकस, सटरको गति र अन्य कुराहरू मिलाउने सुविधा भएका थप सिर्जनात्मक सेटिङ प्राप्त गर्नुहोस्

आवश्यक मापदण्डहरू - Pixel क्यामेराको नवीनतम संस्करणले Android १४ र सोभन्दा माथिका संस्करण चल्ने Pixel डिभाइसहरूमा मात्र काम गर्छ। Wear OS मा चल्ने Pixel क्यामेराको नवीनतम संस्करणले Pixel फोनसँग लिंक गरिएका Wear OS ३ (र सोभन्दा माथिका) चल्ने डिभाइसहरूमा मात्र काम गर्छ। केही सुविधाहरू भने सबै डिभाइसमा उपलब्ध हुँदैनन्।
मा अपडेट गरिएको
२०२४ मे १०

डेटाको सुरक्षा

तपाईंको डेटा सुरक्षित राख्नका निम्ति तपाईंले पहिला विकासकर्ताहरूले तपाईंको डेटा कसरी सङ्कलन तथा सेयर गर्छ भन्ने कुरा बुझ्न जरुरी छ। एपको प्रयोगसम्बन्धी जानकारी, तपाईं बसोबास गर्ने क्षेत्र र तपाईंको उमेरका आधारमा डेटाको गोपनीयता र सुरक्षासम्बन्धी अभ्यासहरू फरक हुन सक्छन्। यो एपका विकासकर्ताले यो जानकारी प्रदान गर्नुभएको हो र उहाँ समयक्रमसँगै यो जानकारी संशोधन गर्न सक्नुहुन्छ।
तेस्रो पक्षसँग कुनै पनि डेटा सेयर गरिँदैन
विकासकर्ताहरूले प्रयोगकर्ताको डेटा सेयर गरिने कुराका बारेमा कसरी जानकारी गराउँछन् भन्नेबारेमा थप जान्नुहोस्
कुनै पनि डेटा सङ्कलन गरिएको छैन
विकासकर्ताहरूले प्रयोगकर्ताको डेटा सङ्कलन गरिने कुराका बारेमा कसरी जानकारी गराउँछन् भन्नेबारेमा थप जान्नुहोस्

मूल्याङ्कन र समीक्षाहरू

२.९
४.६५ लाख समीक्षाहरू
Diwakar Diwas
२०२० मे ६
Force stops
६ जना मान्छेहरूलाई यो समीक्षा उपयोगी लाग्यो
तपाईंलाई यो समीक्षा सहयोगी लाग्यो?