Hamro klaviatuur on Nepali klaviatuur meile kõigile, kes armastavad Nepali keelt. Selle klaviatuuri abil saate kirjutada Nepali teksti mis tahes rakenduses. Pole vaja kopeerida ja kleepida.
Hamro Nepali klaviatuuriga saate sisestada Nepali otse mis tahes rakendusse. Toetame kolme klaviatuuripaigutust, Unicode transliteratsiooni, MPP-põhist romiseeritud paigutust ja traditsioonilist paigutust.
Lisasime ka uusima värskendusega Emoji toe, kleebised, teemad ja numbriklahvistiku.
Nüüd tippige Nepali ja aidake oma sõpradel kirjutada Nepali. Võimaldame edendada Nepali keelt Nepali keeles.
---
Kas soovite?
स्टिकर
हाम्रो नेपाली किबोर्डको नयाँ संस्करणमा हामीले नेपाली परिवेश झल्काउने विभिन्न नेपाली पात्रहरु सहितको स्टिकरहरु राखेकाछौँ। मेसेन्जर, भाइबर, ह्वाट्सएप, स्काइप, टेलिग्राम, फेसबुक, ट्विटर, इन्स्टाग्राम आदि जुनसुकै एप्लिकेशनमा पनि प्रयोग गर्न मिल्ने यी नेपाली स्टिकरहरुले प्रयोगकर्तालाई नयाँ अनुभव दिनेछ. नेपाली पारा, हाम्रो साथी, नयाँ वर्ष, संगी, हाम्रो कान्छा, हाम्रो कान्छी, नक्कली, र बौचा व मैचासमेत गरी आठ किसिमका स्टिकरहरु समावेश गरिएकोछ। हाम्रो नेपाली किबोर्डको इमोजी खण्डमा गएर यी स्टिकरहरु प्रयोग गर्न सकिन्छ।
थिम
हाम्रो नेपाली किबोर्डको यस संस्करणमा नयाँ किबोर्ड थीम पनि थपिएको छ। हाम्रो नेपाली किबोर्डको सेटिङमा गएर आफूलाई मन पर्ने थिम छान्न सकिन्छ। डार्क तथा लाइट गरेर हाललाई दुई डिजाइनमा किबोर्ड थीम उपलब्ध छ। चलनचल्तिको “बकमानसिपवज” देवनागरी, अंग्रेजीबाट नेपाली (रोमन ट्रान्सिलिरेसन), रोमनाइज्ड नेपाली युनिकोड तथा अंग्रेजी अक्षर टाइप गर्ने किबोर्ड लेआउटहरु यथावत नै छन्।
इमोजी
हाम्रो नेपाली किबोर्डको नयाँ संस्करणमा तपाईको मुडलाई अभिव्यक्त गर्न विभिन्न नयाु इमोजीहरु पनि थपेकाछौँ जुरजु जुनसुकै एपमा सएपमिलै सज राख्न तथा शेयर नर्न सकिन्छ।
नेपाली भाषा तथा अक्षरसँगको तपाईं र हाम्रो प्रेम जारी रहोस्। हामी थप स्टिकर थप सुविधा तथा सुधारहरु नियमित गर्दैजानेछौं। धन्यवाद!
Värskendatud:
22. apr 2024