Android यन्त्र नीति

३.७
२८.७ हजार समीक्षाहरू
५ करोड+
डाउनलोड गरिएका सामग्रीहरू
सामग्रीको मूल्याङ्कन
3+ का लागि उपयुक्त
स्क्रिनसट छवि
स्क्रिनसट छवि
स्क्रिनसट छवि
स्क्रिनसट छवि

यो एपका बारेमा

Android Device Policy ले तपाईंको सूचना प्रविधि व्यवस्थापकलाई तपाईंको सङ्गठनको डेटा सुरक्षित राख्न मद्दत गर्छ। तपाईंका एड्मिनले सुरक्षासम्बन्धी नीति र सेटिङहरूको व्यवस्थापन गर्न उक्त एप प्रयोग गर्न सक्नुहुन्छ। एउटा डेमो कोड सिर्जना गर्न Android Enterprise demo (https://android.com/enterprise/demo) प्रयोग गर्नुहोस्।

Android Device Policy अफरहरू:
• सरल दर्ता प्रक्रिया
• व्यवस्थित Google Play को प्रयोग
• इमेल तथा कार्यसम्बन्धी स्रोतहरूको प्रयोग

Android Device Policy भएका यन्त्रहरू व्यवस्थापन गर्न विकासकर्ताहरू Android Management API (https://g.co/dev/androidmanagement) प्रयोग गर्दछन्।

अनुमतिसम्बन्धी सूचना
• क्यामेरा: उद्यमको दर्ता प्रक्रियाका लागि ऐच्छिक रूपमा QR कोड स्क्यान गर्न प्रयोग गरिन्छ
• कन्ट्याक्टहरू: व्यवस्थित Google Play को प्रयोग गर्न आवश्यक पर्ने डिभाइसमा तपाईंको कार्य खाता थप्न प्रयोग गरिन्छ
• फोन: डिभाइस दर्ता गर्ने पक्रिया, आफ्नो सूचना प्रविधि व्यवस्थापकलाई डिभाइसका पहिचानकर्ताहरूका सम्बन्धमा रिपोर्ट गर्न प्रयोग गरिन्छ।
• स्थान: उपलब्ध WiFi नेटवर्कहरू सोध्न, सूचना प्रविधिसम्बन्धी नीतिअनुसार मिलाउन र हालको कन्फिगुरेसन विभाजन भएमा नयाँ कन्फिगुरेसन प्रस्ताव गर्न प्रयोग गरिन्छ
तपाईं अनुमतिसम्बन्धी अनुरोधहरू अप्टआउट भएर पनि उक्त एप प्रयोग गर्न सक्नुहुन्छ।
मा अपडेट गरिएको
२०२४ जुन ४

डेटाको सुरक्षा

सिस्टमसम्बन्धी सेवाहरू उपलब्ध गराउने प्रयोजनका लागि तपाईंको डिभाइसमा Android यन्त्र नीति समावेश गरिएको हुन्छ। तपाईं यस सम्बन्धमा थप जान्न चाहनुहुन्छ भने विकासकर्ताको साइटगोपनीयता नीति हेर्नुहोस्।

मूल्याङ्कन र समीक्षाहरू

३.७
२७.५ हजार समीक्षाहरू

के नयाँ छ

• बग समाधानहरू
https://developers.google.com/android/management/release-notes मा गई पूर्ण विमोचन टिप्पणी हेर्नुहोस्