सन् २००९ मा स्थापना भएको, इसेवा नेपाल राष्ट्र बैंकद्वारा लाइसेन्स प्राप्त नेपालको पहिलो र अग्रणी अनलाइन भुक्तानी सेवा प्रदायक (PSP) हो। इसेवा वित्तीय समावेशिता प्रवर्द्धन गर्न र डिजिटल अर्थतन्त्र निर्माण गर्न अगुवाइ गर्दै आएको छ।
आज इसेवा अनलाइन भुक्तानी गर्नका लागि सबैको परिचित नाम बनिसकेको छ। हाम्रो अर्थतन्त्रलाई नगदरहित बनाउन इसेवा एक समावेशी पारिस्थितिक तन्त्र निर्माण गर्न प्रयासरत छ।
यसका लागि, कम्पनीले विभिन्न सेवाहरूलाई आफ्नो प्लेटफर्ममा समावेश गरेको छ, जसमा
मोबाइल टप-अप
उपयोगिता बिल भुक्तानी
आन्तरिक र अन्तर्राष्ट्रिय एयरलाइन्स बुकिङ सेवा
शिक्षा शुल्क भुक्तानी सेवा
अनलाइन किनमेल तथा क्यू. आर भुक्तानी सेवा
होटेल बुकिङ सेवा
डाक्टर/परामर्शदाताको अनलाइन अपोइन्टमेन्ट
सरकारी भुक्तानी
बीमा प्रिमियम भुक्तानी सेवा
स्टकब्रोकर भुक्तानी
बैंक स्थानान्तरण
आदि समावेश छन्।
Established in 2009 AD, eSewa is Nepal’s first and leading online Payment Service Provider (PSP) licensed by Nepal Rastra bank. eSewa has been at the forefront of fostering financial inclusion and creating a digital economy.
eSewa has become a household name today for making online payments. eSewa is striving to build an inclusive ecosystem to make our economy cashless. For this, the company has onboarded various services across various verticals including:
- Mobile top-up
- Utility bills payments
- Domestic and International Airlines booking
- Education Fee payments
- Online shopping and QR payments
- Hotel booking
- Online appointment booking of doctors/consultants
- Government payments
- Insurance payments
- Stockbroker payments
- Bank Transfers and more.
ଗତ ଅପଡେଟର ସମୟ
ଅକ୍ଟୋବର 19, 2024