Google Chrome

विज्ञापनहरू समावेश गर्दछ
४.१
४.८६ करोड समीक्षाहरू
कन्टेन्टको मूल्याङ्कन
सबैजना
१० अरब+
डाउनलोड गरिएका सामग्रीहरू
कन्टेन्टको मूल्याङ्कन
सबैजना
असीमित इन्टरनेट
थप जान्‍नुहोस्
स्क्रिनसट फोटो
स्क्रिनसट फोटो
स्क्रिनसट फोटो
स्क्रिनसट फोटो
स्क्रिनसट फोटो
स्क्रिनसट फोटो
स्क्रिनसट फोटो
स्क्रिनसट फोटो
स्क्रिनसट फोटो
स्क्रिनसट फोटो
स्क्रिनसट फोटो
स्क्रिनसट फोटो
स्क्रिनसट फोटो
स्क्रिनसट फोटो
स्क्रिनसट फोटो
स्क्रिनसट फोटो
स्क्रिनसट फोटो
स्क्रिनसट फोटो
स्क्रिनसट फोटो
स्क्रिनसट फोटो
स्क्रिनसट फोटो
स्क्रिनसट फोटो
स्क्रिनसट फोटो
स्क्रिनसट फोटो
स्क्रिनसट फोटो
स्क्रिनसट फोटो
स्क्रिनसट फोटो
स्क्रिनसट फोटो
स्क्रिनसट फोटो
स्क्रिनसट फोटो
स्क्रिनसट फोटो
स्क्रिनसट फोटो

यो एपका बारेमा

तपाईं Chrome का सहायताले इन्टरनेटमा गर्न सकिने सबै कार्य गर्न सक्नुहुन्छ। Google ले बनाएको छिटो तथा सुरक्षित ब्राउजर प्रयोग गर्नुहोस्।

Chrome प्रयोग गरी Google को भरपूर फाइदा उठाउनुहोस्

• Google का सहायताले खोज्नुहोस् - Google मा कुनै कुरा खोज्नुहोस् र तुरुन्तै जवाफहरू प्राप्त गर्नुहोस्। ह्यान्ड्सफ्री तरिकाले खोज्न आफ्नो आवाज प्रयोग गर्नुहोस्।
• Google लेन्स - क्यामेरा प्रयोग गरी आफ्नो वरपर देखिएका कुराहरू खोज्नुहोस्।
• Google Translate - १३० वटाभन्दा बढी भाषामा इन्टरनेटको मजा लिनुहोस्। एक क्लिक गरेकै भरमा पूरै साइट अनुवाद गर्नुहोस्।

यस क्षेत्रकै सबैभन्दा सुरक्षित ब्राउजर प्रयोग गरी ब्राउज गर्नुहोस्

• उन्नत सुरक्षा मोड - Chrome को सबैभन्दा उच्च स्तरको सुरक्षाका सहायताले ढुक्क भएर ब्राउज गर्नुहोस्।
• सुरक्षा जाँच - अग्रिम रूपमा पठाइने सुरक्षासम्बन्धी अलर्टहरूका सहायताले निश्चिन्त रहनुहोस्।
• Google पासवर्ड म्यानेजर - द्रुत रूपमा साइन इन गर्नका निम्ति सुरक्षित रूपमा पासवर्डहरू जेनेरेट गर्नुहोस् र तिनलाई सेभ गर्नुहोस् र तपाईंका पासवर्डहरू जोखिममा भएका खण्डमा अलर्टहरू प्राप्त गर्नुहोस्।

विभिन्न डिभाइसमा Chrome एक्सेस गर्नुहोस्

• विभिन्न डिभाइसका बिचमा सिंक गर्नुहोस् - बुकमार्क, ट्याब र पासवर्ड जस्ता कुराहरू सेभ गर्नुहोस् र आफ्नो फोन, कम्प्युटर वा ट्याब्लेटमार्फत Chrome मा साइन इन गरी ती कुराहरू सजिलै एक्सेस गर्नुहोस्।
• ट्याब समूहहरू - विभिन्न डिभाइसहरूमा ट्याबहरू व्यवस्थित राख्न ट्याब समूह बनाउनुहोस्।
• अटोफिल- सेभ गरिएका आफ्ना भुक्तानी, ठेगाना तथा पासवर्डहरू अटोफिल गरी टाइप गर्न लाग्ने समय बचत गर्नुहोस्।

यो सुविधाको उपलब्धता देश र भाषाअनुसार फरक हुन्छ। कम्प्याटिबिलिटी फरक फरक हुन्छ। जवाफहरू सही छन् वा छैनन् जाँच्नुहोस्।
मा अपडेट गरिएको
२०२६ मे ५

डेटाको सुरक्षा

तपाईंको डेटा सुरक्षित राख्नका निम्ति तपाईंले पहिला विकासकर्ताहरूले तपाईंको डेटा कसरी सङ्कलन तथा सेयर गर्छ भन्ने कुरा बुझ्न जरुरी छ। एपको प्रयोगसम्बन्धी जानकारी, तपाईं बसोबास गर्ने क्षेत्र र तपाईंको उमेरका आधारमा डेटाको गोपनीयता र सुरक्षासम्बन्धी अभ्यासहरू फरक हुन सक्छन्। यो एपका विकासकर्ताले यो जानकारी प्रदान गर्नुभएको हो र उहाँ समयक्रमसँगै यो जानकारी संशोधन गर्न सक्नुहुन्छ।
तेस्रो पक्षसँग कुनै पनि डेटा सेयर गरिँदैन
विकासकर्ताहरूले प्रयोगकर्ताको डेटा सेयर गरिने कुराका बारेमा कसरी जानकारी गराउँछन् भन्नेबारेमा थप जान्नुहोस्
यो एपले निम्न प्रकारका डेटा सङ्कलन गर्न सक्छ
लोकेसन, व्यक्तिगत जानकारी र अन्य 8 प्रकारका डेटा
डेटा डेटा ट्रान्जिटमा इन्क्रिप्ट गरिन्छ
तपाईं उक्त डेटा मेटाइदिन अनुरोध गर्न सक्नुहुन्छ
सुरक्षासम्बन्धी स्वतन्त्र समीक्षा

मूल्याङ्कन र समीक्षाहरू

४.१
४.६४ करोड समीक्षाहरू
Aayush Aayush
२०२६ मे ८
you can look xxx
तपाईंलाई यो समीक्षा सहयोगी लाग्यो?
puran Kunwar
२०२६ मार्च ३०
good app
एक जना व्यक्तिलाई यो समीक्षा उपयोगी लाग्यो
तपाईंलाई यो समीक्षा सहयोगी लाग्यो?
Shabbir Alam
२०२६ मार्च ८
good app
३ जना मान्छेहरूलाई यो समीक्षा उपयोगी लाग्यो
तपाईंलाई यो समीक्षा सहयोगी लाग्यो?

नयाँ के छ

Chrome रोज्नुभएकोमा धन्यवाद! यो विमोचनमा स्थिरता तथा कार्यसम्पादनसम्बन्धी सुधारहरू समावेश छन्।