Google Messages

४.४
४.१३ करोड समीक्षाहरू
कन्टेन्टको मूल्याङ्कन
सबैजना
१० अरब+
डाउनलोड गरिएका सामग्रीहरू
कन्टेन्टको मूल्याङ्कन
सबैजना
प्रयोगकर्ता प्रभाव
थप जान्‍नुहोस्
स्क्रिनसट फोटो
स्क्रिनसट फोटो
स्क्रिनसट फोटो
स्क्रिनसट फोटो
स्क्रिनसट फोटो
स्क्रिनसट फोटो
स्क्रिनसट फोटो
स्क्रिनसट फोटो
स्क्रिनसट फोटो
स्क्रिनसट फोटो
स्क्रिनसट फोटो
स्क्रिनसट फोटो

यो एपका बारेमा

Google Messages भनेको म्यासेज पठाउन तथा प्राप्त गर्नका निम्ति Google को आधिकारिक एप हो। Google Messages ले अरबौँ प्रयोगकर्ताहरूले एकअर्कासँग सम्पर्क गर्ने तरिकामा ठुलो परिवर्तन ल्याइरहेको छ। यो एपले टेक्स्ट म्यासेज पठाउन तथा प्राप्त गर्नका निम्ति SMS तथा MMS सेवाको साटो प्रचलित Rich Communication Services (RCS) प्रोटोकल प्रयोग गर्छ। तपाईं RCS का सहायताले उच्च रिजोल्युसन भएका फोटो तथा भिडियोहरू सेयर गर्न, अन्तर्क्रियात्मक सामूहिक च्याटको आनन्द लिन र आफ्नो iPhone का साथीहरूका साथै अन्य RCS प्रयोगकर्ताहरूसँग निर्बाध रूपमा जोडिन सक्नुहुन्छ।

• Rich Communication: उच्च गुणस्तरका फोटो तथा भिडियोहरू सेयर गर्नुहोस्, आफ्ना साथीहरूले टाइप गरिरहेका बेला उनीहरूले टाइप गरिरहेका छन् भन्ने कुरा थाहा पाउनुहोस् र अन्य प्रयोगकर्ताका साथै अब आफ्ना iPhone का साथीहरूसँग पनि निर्बाध रूपमा अन्तर्क्रियात्मक सामूहिक च्याटहरूको आनन्द लिनुहोस्।
• कस्टमाइज गर्नुहोस्: कस्टम च्याट बबल कलर वा रमाइला सेल्फी GIF जस्ता सुविधाका सहायताले वार्तालापहरू अद्वितीय बनाउनुहोस्।
• गोपनीयताको ख्याल राखिएको छ: Google Messages का प्रयोगकर्ताका बिचमा गरिने व्यक्तिगत च्याटहरू इन्ड-टु-इन्ड इन्क्रिप्सन प्रयोग गरी सुरक्षित गरिने भएकाले तपाईंले म्यासेज पठाउने व्यक्तिबाहेक Google र तेस्रो पक्षलगायतका अरू कसैले पनि तपाईंका म्यासेज तथा एट्याचमेन्टहरू पढ्न वा हेर्न सक्दैनन्। त्यसैले ढुक्क हुनुहोस्। साथै, स्प्यामबाट सुरक्षित राख्ने उन्नत सुविधाको आनन्द लिनुहोस्।
• AI मा आधारित म्यासेज पठाउने सुविधा: म्याजिक कम्पोजले सिफारिस गर्ने टेक्स्ट र हाम्रा नयाँ AI सुविधा प्रयोग गरी उत्कृष्ट म्यासेज कम्पोज गर्नुहोस्।
• विभिन्न डिभाइसमा सजिलै प्रयोग गर्नुहोस्: आफ्नो फोनमा कुनै च्याट सुरु गर्नुहोस् र उक्त च्याट सजिलैसँग आफ्नो ट्याब्लेट वा कम्प्युटरमा जारी राख्नुहोस्। यो एप Wear OS मा पनि उपलब्ध छ।

Google Messages भनेको म्यासेज पठाउने र प्राप्त गर्ने एप मात्र नभएर मान्छेहरूसँग जोडिने अझ उत्कृष्ट, अझ सुरक्षित र अझ रचनात्मक तरिका हो।

यो एप Wear OS मा पनि उपलब्ध छ। क्षेत्र तथा सेवा प्रदायकअनुसार RCS को उपलब्धता फरक हुन्छ र यसका लागि डेटा प्याक लिनु पर्ने हुन सक्छ। बजार तथा डिभाइसअनुसार सुविधाहरूको उपलब्धता फरक हुन्छ र बिटा परीक्षणका लागि साइन अप गर्नु पर्ने हुन सक्छ।
मा अपडेट गरिएको
२०२६ अप्रिल २३

डेटाको सुरक्षा

तपाईंको डेटा सुरक्षित राख्नका निम्ति तपाईंले पहिला विकासकर्ताहरूले तपाईंको डेटा कसरी सङ्कलन तथा सेयर गर्छ भन्ने कुरा बुझ्न जरुरी छ। एपको प्रयोगसम्बन्धी जानकारी, तपाईं बसोबास गर्ने क्षेत्र र तपाईंको उमेरका आधारमा डेटाको गोपनीयता र सुरक्षासम्बन्धी अभ्यासहरू फरक हुन सक्छन्। यो एपका विकासकर्ताले यो जानकारी प्रदान गर्नुभएको हो र उहाँ समयक्रमसँगै यो जानकारी संशोधन गर्न सक्नुहुन्छ।
यो एपले तेस्रो पक्षसँग यस प्रकारका डेटा सेयर गर्न सक्छ
लोकेसन, व्यक्तिगत जानकारी र डिभाइस वा अन्य ID हरू
यो एपले निम्न प्रकारका डेटा सङ्कलन गर्न सक्छ
लोकेसन, व्यक्तिगत जानकारी र अन्य 8 प्रकारका डेटा
डेटा डेटा ट्रान्जिटमा इन्क्रिप्ट गरिन्छ
तपाईं उक्त डेटा मेटाइदिन अनुरोध गर्न सक्नुहुन्छ
सुरक्षासम्बन्धी स्वतन्त्र समीक्षा

मूल्याङ्कन र समीक्षाहरू

४.४
४.०९ करोड समीक्षाहरू
Binay Singh
२०२६ अप्रिल २४
nice
तपाईंलाई यो समीक्षा सहयोगी लाग्यो?
Namaraj Kafle
२०२६ मार्च २२
good nice
एक जना व्यक्तिलाई यो समीक्षा उपयोगी लाग्यो
तपाईंलाई यो समीक्षा सहयोगी लाग्यो?
Maujeli Aama
२०२६ फेब्रुअरी २
OK
तपाईंलाई यो समीक्षा सहयोगी लाग्यो?

नयाँ के छ

• बग समाधान तथा स्थिरतासम्बन्धी सुधारहरू।
कन्टेन्टको मूल्याङ्कन
सबैजना
प्रयोगकर्ता प्रभाव
थप जान्‍नुहोस्

एपसम्बन्धी ग्राहक सेवा

विकासकर्ताका बारेमा जानकारी
Google LLC
support@google.com
1600 Amphitheatre Pkwy Mountain View, CA 94043 United States
+1 650-253-0000

Google LLC का थप वस्तुहरू

यस्तै एपहरू