Google Gemini

४.६७ करोड समीक्षाहरू
कन्टेन्टको मूल्याङ्कन
किशोरकिशोरी
१ अरब+
डाउनलोड गरिएका सामग्रीहरू
कन्टेन्टको मूल्याङ्कन
किशोरकिशोरी
विविध सामग्री: स्वविवेकको प्रयोग गर्न सुझाव
थप जान्‍नुहोस्
स्क्रिनसट फोटो
स्क्रिनसट फोटो
स्क्रिनसट फोटो
स्क्रिनसट फोटो
स्क्रिनसट फोटो
स्क्रिनसट फोटो
स्क्रिनसट फोटो
स्क्रिनसट फोटो

यो एपका बारेमा

बिहान काममा निस्कँदादेखि लिएर अबेर राति गहिरो अध्ययन गर्दासम्म तपाईंको व्यक्तिगत, सक्रिय र शक्तिशाली AI एसिस्टेन्टका रूपमा Google Gemini तपाईंको साथमा रहन्छ।

प्रयोगकर्ताहरूले Gemini मन पराउनुका कारणहरू
• हाम्रा नवीनतम मोडेलहरू Gemini 3.6 र Gemini Omni ले उत्पादकत्व र सिर्जनशीलता बढाएर नयाँ स्तरमा पुर्‍याउन सघाउँछन्।
• Gemini लाइभसँग कुराकानी गर्नुहोस्: तुरुन्तै विचार फुराउनुहोस् वा आफूले देखेका कुराका बारेमा छलफल गर्न आफ्नो स्क्रिन/क्यामेरा सेयर गर्नुहोस्।
• तपाईं लामा-लामा टेक्स्टको साटो अन्तर्मिश्रित फोटो, टाइमलाइन र अन्तर्क्रियात्मक भिजुअलहरू समावेश गरी ध्यान दिएर तयार पारिएका जवाफहरू प्राप्त गर्नुहुन्छ।
• Gmail, पात्रो, Google Photos, YouTube र Search जस्ता Google का आफूलाई मन पर्ने एपहरू कनेक्ट गरी अझ पर्सनलाइज गरिएको मद्दत प्राप्त गर्नुहोस्।
• आफ्नो सामग्रीका बारेमा जवाफ, सारांश र विश्लेषणात्मक जानकारी प्राप्त गर्न डकुमेन्ट, स्प्रेडसिट, फोटो, भिडियो र अन्य कुराहरू अपलोड गर्नुहोस्।

आफ्ना रचनात्मक आइडियाहरूलाई मूर्त रूप दिनुहोस्
• Nano Banana 2 प्रयोग गरी फोटोहरू जेनेरेट गर्नुहोस् र सम्पादन गर्नुहोस्: क्यामेरा र प्रकाशसम्बन्धी सेटिङहरू लागू गर्नुहोस्, एकभन्दा बढी फोटोहरू मिसाएर मोकअप बनाउनुहोस्, स्पष्ट टेक्स्ट भएका पोस्टरहरू डिजाइन गर्नुहोस् र सजिलैसँग रेखाचित्रहरू बनाउनुहोस्। त्यसपछि आवश्यकताअनुसार तिनको आकार बदल्नुहोस्।
• Google AI Plus, Pro, Ultra र Workspace का प्रयोगकर्ताहरू Gemini Omni प्रयोग गरी आफ्ना आइडियाहरूलाई सिनेमाटोग्राफिक भिडियोमा रूपान्तरण गर्न सक्छन्।
• Lyria 3 प्रयोग गरी जुनसुकै क्षणका लागि कस्टम साउन्डट्र्याक बनाउनुहोस्।

आफ्नो उत्पादकत्व बढाउनुहोस्
• NotebookLM प्रयोग गरी अनुसन्धान गर्नुहोस्: आफ्नो नोटबुकमा भएका स्रोतहरूका आधारमा अझ विस्तृत तथा थप सान्दर्भिक जवाफहरू प्राप्त गर्नुहोस्
• सहजैसँग अध्ययन गर्नुहोस् र परीक्षाको तयारी गर्नुहोस्: आफूले कक्षामा लेखेका नोटहरू अपलोड गरी अभ्यास गर्ने कस्टम क्विज र अन्तर्क्रियात्मक भिजुअलहरू बनाउनुहोस्।
• सामान्य प्रम्प्ट दिएकै भरमा प्रोटोटाइप बनाउनुहोस्: वेबपेज, गेम वा ड्यासबोर्डहरू बनाउनुहोस्। तपाईं आफूले यात्रा गरिरहेका बेला सुन्न सकियोस् भन्नाका लागि आफ्ना फाइलहरूलाई पोडकास्ट शैलीको सारांशमा रूपान्तरण गर्न पनि सक्नुहुन्छ।

आफ्नो योजना अपग्रेड गरी थप सुविधाहरू प्राप्त गर्नुहोस्
हालको योजना अपग्रेड गरी Google AI Plus, Pro वा Ultra योजना लिनुहोस् र Gemini एप प्रयोग गर्दा अझ राम्रो अनुभव प्राप्त गर्नुहोस्। यसले तपाईंलाई अझ जटिल कार्य तथा प्रोजेक्टहरू पूरा गर्न सघाउँछ।

Gemini एपहरूको गोपनीयतासम्बन्धी सूचनाको समीक्षा गर्नुहोस्: g.co/gemini/privacynotice।

तपाईंले Gemini एप प्रयोग गर्ने सहमति जनाउनुभयो भने यसले तपाईंको फोनमा मुख्य एसिस्टेन्टका रूपमा रहेको Google एसिस्टेन्टको ठाउँ लिने छ। Google एसिस्टेन्टका भ्वाइससम्बन्धी केही सुविधा Gemini एपमा उपलब्ध भइसकेका छैनन्। तपाईं सेटिङमा गई Google एसिस्टेन्टमा फर्कन सक्नुहुन्छ।
आफ्ना विचारहरू परिष्कार गर्न Gemini
सँग च्याट गर्नुहोस्
मा अपडेट गरिएको
२०२६ अगस्ट ३१
कार्यक्रम तथा अफरहरू
विशेष कथाहरू

डेटाको सुरक्षा

तपाईंको डेटा सुरक्षित राख्नका निम्ति तपाईंले पहिला विकासकर्ताहरूले तपाईंको डेटा कसरी सङ्कलन तथा सेयर गर्छ भन्ने कुरा बुझ्न जरुरी छ। एपको प्रयोगसम्बन्धी जानकारी, तपाईं बसोबास गर्ने क्षेत्र र तपाईंको उमेरका आधारमा डेटाको गोपनीयता र सुरक्षासम्बन्धी अभ्यासहरू फरक हुन सक्छन्। यो एपका विकासकर्ताले यो जानकारी प्रदान गर्नुभएको हो र उहाँ समयक्रमसँगै यो जानकारी संशोधन गर्न सक्नुहुन्छ।
  • तेस्रो पक्षसँग कुनै पनि डेटा सेयर गरिँदैन
    विकासकर्ताहरूले प्रयोगकर्ताको डेटा सेयर गरिने कुराका बारेमा कसरी जानकारी गराउँछन् भन्नेबारेमा थप जान्नुहोस्
  • यो एपले निम्न प्रकारका डेटा सङ्कलन गर्न सक्छ
    लोकेसन, व्यक्तिगत जानकारी र अन्य ११ प्रकारका डेटा
  • डेटा डेटा ट्रान्जिटमा इन्क्रिप्ट गरिन्छ
  • तपाईं उक्त डेटा मेटाइदिन अनुरोध गर्न सक्नुहुन्छ

मूल्याङ्कन र समीक्षाहरू

४.५१ करोड समीक्षाहरू
Akraj Bista
२०२६ सेप्टेम्बर १९
New words and things are experienced
एक जना व्यक्तिलाई यो समीक्षा उपयोगी लाग्यो
तपाईंलाई यो समीक्षा सहयोगी लाग्यो?
Sonam Dimdung
२०२६ सेप्टेम्बर ३
राम्रो
तपाईंलाई यो समीक्षा सहयोगी लाग्यो?
Satyam Kumar
२०२६ सेप्टेम्बर ७
🤩🤩🤩🤩
एक जना व्यक्तिलाई यो समीक्षा उपयोगी लाग्यो
तपाईंलाई यो समीक्षा सहयोगी लाग्यो?

नयाँ के छ

• Gemini 3.5 Flash र Gemini Omni प्रयोग गरी आफ्नो उत्पादकत्व र सिर्जनशीलता बढाउनुहोस्।
• आफूले देखेका कुरा Gemini लाई देखाउनुहोस् र Gemini लाइभमा उपलब्ध Nano Banana प्रयोग गरी नयाँ सिर्जनात्मक परिवेशहरू बनाउन “यसलाई नयाँ रूप दिनुहोस्” भनी हेर्नुहोस्।
कन्टेन्टको मूल्याङ्कन
किशोरकिशोरी
विविध सामग्री: स्वविवेकको प्रयोग गर्न सुझाव
थप जान्‍नुहोस्

एपसम्बन्धी ग्राहक सेवा

विकासकर्ताका बारेमा जानकारी
Google LLC
support@google.com
1600 Amphitheatre Pkwy Mountain View, CA 94043 United States
+1 650-253-0000

Google LLC का थप वस्तुहरू

यस्तै एपहरू