YouTube Music for Chromebook

विज्ञापनहरू समावेश गर्दछ
४.४
६.४५ हजार समीक्षाहरू
१ करोड+
डाउनलोड गरिएका सामग्रीहरू
सामग्रीको मूल्याङ्कन
किशोर
स्क्रिनसट छवि
स्क्रिनसट छवि
स्क्रिनसट छवि
स्क्रिनसट छवि

यो एपका बारेमा

Chromebook का लागि सिफारिस गरिएको YouTube Music को सुविधा।

सङ्गीतको बृहत् सङ्ग्रहमा भएका सबै गीतहरू सुन्नुहोस्:
● ७ करोडभन्दा बढी आधिकारिक गीतहरू
● लाइभ प्रदर्शनी, कभर, रिमिक्स र अन्यत्र कतै नभेटिने साङ्गीतिक सामग्री
● विभिन्न गतिविधिका आधारमा छनौट गरिएका थुप्रै विधाका हजारौँ प्लेलिस्टहरू

तपाईंकै लागि बनाइएको साङ्गीतिक सुविधा:
● तपाईंलाई मन पर्ने खालका सङ्गीतका आधारमा केवल तपाईंका निम्ति तयार पारिएका प्लेलिस्ट तथा मिक्सहरू
● तपाईंलाई कसरत गरिरहेका बेला, आराम गरिरहेका बेला र कुनै गतिविधिमा केन्द्रित भएका बेला सुन्न मन पर्ने मिक्सहरू
● सिफारिस गरिएका गीत समावेश गरी प्लेलिस्ट बनाउनुहोस् वा अन्य फ्यानहरूसँग सहकार्य गरी सर्वोत्कृष्ट प्लेलिस्ट तयार पार्नुहोस्
● तपाईंले हाल्नुभएका र लाइक गर्नुभएका सबै गीत, प्लेलिस्ट, कलाकार तथा एल्बमहरू हेर्न सकिने तपाईंको व्यक्तिगत लाइब्रेरी

नयाँ गीत सङ्गीत अन्वेषण गर्नुहोस् र खोज्नुहोस्:
● 'डिस्कभर मिक्स' र 'भर्खरै रिलिज भएका गीतहरूको मिक्स' जस्ता तपाईंका लागि छनौट गरिएका विशेष मिक्सहरू हेर्नुहोस्
● विभिन्न विधाका गीत सङ्गीत खोज्नुहोस् (हिपहप, पप, कन्ट्री, डान्स तथा इलेक्ट्रोनिक, ब्लुज, इन्डी तथा अल्टरनेटिभ, ज्याज, के-पप, ल्याटिन, रक र अन्य)
● आफ्नो मुडअनुसारका गीत सङ्गीत खोज्नुहोस् (फुर्सदका बेला सुनिने गीत, आनन्द महसुस गराउने गीत, जोसिला गीत, निद्रा लगाउने गीत, ध्यान केन्द्रित गर्न सघाउने गीत, रोमान्टिक गीत, कसरतका बेला सुन्न उपयुक्त गीत, यात्राका बेला सुन्न उपयुक्त गीत, पार्टीमा बजाइने गीत)
● संसारभरिका लोकप्रिय गीतहरू सुन्नुहोस्
मा अपडेट गरिएको
२०२३ अगस्ट २९

डेटाको सुरक्षा

तपाईंको डेटा सुरक्षित राख्नका निम्ति तपाईंले पहिला विकासकर्ताहरूले तपाईंको डेटा कसरी सङ्कलन तथा सेयर गर्छ भन्ने कुरा बुझ्न जरुरी छ। एपको प्रयोगसम्बन्धी जानकारी, तपाईं बसोबास गर्ने क्षेत्र र तपाईंको उमेरका आधारमा डेटाको गोपनीयता र सुरक्षासम्बन्धी अभ्यासहरू फरक हुन सक्छन्। यो एपका विकासकर्ताले यो जानकारी प्रदान गर्नुभएको हो र उहाँ समयक्रमसँगै यो जानकारी संशोधन गर्न सक्नुहुन्छ।
तेस्रो पक्षसँग कुनै पनि डेटा सेयर गरिँदैन
विकासकर्ताहरूले प्रयोगकर्ताको डेटा सेयर गरिने कुराका बारेमा कसरी जानकारी गराउँछन् भन्नेबारेमा थप जान्नुहोस्
यो एपले निम्न प्रकारका डेटा सङ्कलन गर्न सक्छ
लोकेसन, व्यक्तिगत जानकारी र अन्य 8 प्रकारका डेटा
डेटा ट्रान्जिटमा इन्क्रिप्ट गरिएको छ
तपाईं उक्त डेटा मेटाइदिन अनुरोध गर्न सक्नुहुन्छ

मूल्याङ्कन र समीक्षाहरू

२.७
१३ समीक्षाहरू

के नयाँ छ

नयाँ 'डिस्कभर मिक्स' नामक प्लेलिस्ट प्रयोग गरी आफ्नो रुटिन बदल्नुहोस्। यो प्लेलिस्ट तपाईंले सबैभन्दा बढी सुन्ने गीतहरूका आधारमा तपाईंलाई मन पर्ने खालका गीतहरू छनौट गरी तपाईंकै लागि बनाइएको हो। हरेक बुधवार नयाँ गीतहरू उपलब्ध हुने हुँदा तपाईं सधैँ विभिन्न खालका नयाँ गीतहरू सुन्न सक्नुहुन्छ।