Gboard -Google को किबोर्ड

१.८८ करोड समीक्षाहरू
कन्टेन्टको मूल्याङ्कन
सबैजना
१० अरब+
डाउनलोड गरिएका सामग्रीहरू
स्क्रिनसट फोटो
स्क्रिनसट फोटो
स्क्रिनसट फोटो
स्क्रिनसट फोटो
स्क्रिनसट फोटो
स्क्रिनसट फोटो
स्क्रिनसट फोटो
स्क्रिनसट फोटो
स्क्रिनसट फोटो
स्क्रिनसट फोटो
स्क्रिनसट फोटो
स्क्रिनसट फोटो
स्क्रिनसट फोटो
स्क्रिनसट फोटो
स्क्रिनसट फोटो
स्क्रिनसट फोटो
स्क्रिनसट फोटो

यो एपका बारेमा

Gboard मा तीव्र गति र विश्वसनीयता, ग्लाइड गरेर टाइप गर्ने सुविधा, आवाजमार्फत टाइप गर्ने सुविधा, हस्तलेखन र थप कुराहरू जस्ता Google किबोर्डमा भएका तपाईंलाई मन पर्ने सबै सुविधाहरू छन्

ग्लाइड गरेर टाइप गर्ने सुविधा — एउटा अक्षरदेखि अर्को अक्षरसम्म आफ्नो औँला स्लाइड गरेर अझ छिटो टाइप गर्नुहोस्

आवाजमार्फत टाइप गर्ने सुविधा — अरू काम गर्दा गर्दै सजिलैसँग पाठको श्रुतिलेखन गर्नुहोस्

हस्तलेखन* — कर्सिभ तथा प्रिन्टेड शैलीका अक्षरहरूमा लेख्नुहोस्

इमोजी खोज* — आफूले खोजेकै इमोजी अझ छिटो फेला पार्नुहोस्

GIF हरू* — ठ्याक्कै मिल्ने प्रतिक्रिया जनाउन GIF हरू खोज्नुहोस् र सेयर गर्नुहोस्।

बहुभाषी टाइपिङ — अब म्यानुअल तरिकाले भाषाहरू बदलिराख्नु पर्दैन। Gboard ले तपाईंले सक्षम पार्नुभएका भाषाहरूमध्ये जुनसुकै भाषाको प्रयोग गरी स्वतः सच्याउने र सुझाव दिने काम छ।

Google Translate — किबोर्डमा टाइप गर्दा गर्दै अनुवाद गर्नुहोस्

* Android Go डिभाइसहरूमा यो सुविधा प्रयोग गर्न मिल्दैन
यी भाषालगायत सयौँ भाषाहरू उपलब्ध छन्:
अफ्रिकान्स, अम्हारिक, अरबी, असमिया, अजरबैजानी, बाभारियाली, बङ्गाली, भोजपुरी, बर्मेली, सेबुआनी, छत्तिसगढी, चिनियाँ (मन्डारिन, क्यान्टोनिज र अन्य), चटगया, चेक, दक्खिनी, डच, अङ्ग्रेजी, फिलिपिनी, फ्रान्सेली, जर्मन, ग्रिक, गुजराती, हाउसा, हिन्दी, इग्बो, इन्डोनेसियाली, इटालेली, जापानी, जाभानी, कन्नड, खमेर, कोरियाली, कुर्दिस, मगही, मैथिली, मले, मलयालम, मराठी, नेपाली, उत्तरी सोथो, ओडिया, पास्तो, फारसी, पोलिस, पोर्तुगाली, पञ्जाबी, रोमानियाली, रुसी, साराइकी, सिन्धी, सिंहली, सोमाली, दक्षिणी सोथो, स्पेनी, सुन्डानी, स्वाहिली, तामिल, तेलुगू, थाई, त्स्वाना, तुर्केली, युक्रेनियाली, उर्दू, उज्बेक, भियतनामी, खोसा, योरुबा, जुलू र अरू थुप्रै! प्रयोग गर्न मिल्ने भाषाहरूको पूर्ण सूची हेर्न https://goo.gl/fMQ85U मा जानुहोस्

विशेषज्ञका सुझावहरू:
• इसारामार्फत कर्सर नियन्त्रण गर्ने सुविधा: कर्सर सार्न आफ्ना औँलाहरूलाई स्पेस बारको एक छेउबाट अर्को छेउमा स्लाइड गर्नुहोस्
• इसारामार्फत मेटाउने सुविधा: एकभन्दा धेरै शब्दहरूलाई द्रुत रूपमा मेटाउन मेटाउनुहोस् नामक कुञ्जीको बायाँतिर स्लाइड गर्नुहोस्
• सङ्ख्याको पङ्क्तिलाई जुनसुकै बेला प्रयोग गर्न सकिने बनाउनुहोस् (यसलाई सेटिङ → प्राथमिकताहरू → सङ्ख्याको पङ्क्ति नामक विकल्पमा गई सक्षम पार्नुहोस्)
• प्रतीकहरू जनाउने सङ्केत: केही बेरसम्म थिचेर प्रतीकहरू प्रयोग गर्न आफ्ना कुञ्जीमा द्रुत सङ्केतहरू देखाउनुहोस् (यसलाई सेटिङ → प्राथमिकताहरू → प्रतीकहरू प्रयोग गर्न केही बेरसम्म थिच्नुहोस् नामक विकल्पमा गई सक्षम पार्नुहोस्)
• एक हाते मोड: ठुलो स्क्रिन भएका फोनहरूमा किबोर्डलाई स्क्रिनको बायाँ वा दायाँतिर पिन गर्नुहोस्
• विषयवस्तुहरू: कुञ्जीहरूमा किनारा भएको वा नभएको तपाईंको आफ्नै विषयवस्तु छान्नुहोस्
इमोजी, GIF र थप कुराहरूको सहयोगले छिटो र छरितो तरिकाले टाइप गर्ने सुविधा
मा अपडेट गरिएको
२०२६ अगस्ट २६

डेटाको सुरक्षा

तपाईंको डेटा सुरक्षित राख्नका निम्ति तपाईंले पहिला विकासकर्ताहरूले तपाईंको डेटा कसरी सङ्कलन तथा सेयर गर्छ भन्ने कुरा बुझ्न जरुरी छ। एपको प्रयोगसम्बन्धी जानकारी, तपाईं बसोबास गर्ने क्षेत्र र तपाईंको उमेरका आधारमा डेटाको गोपनीयता र सुरक्षासम्बन्धी अभ्यासहरू फरक हुन सक्छन्। यो एपका विकासकर्ताले यो जानकारी प्रदान गर्नुभएको हो र उहाँ समयक्रमसँगै यो जानकारी संशोधन गर्न सक्नुहुन्छ।
  • तेस्रो पक्षसँग कुनै पनि डेटा सेयर गरिँदैन
    विकासकर्ताहरूले प्रयोगकर्ताको डेटा सेयर गरिने कुराका बारेमा कसरी जानकारी गराउँछन् भन्नेबारेमा थप जान्नुहोस्
  • यो एपले निम्न प्रकारका डेटा सङ्कलन गर्न सक्छ
    अडियो, एपमा बिताएको समय र अन्य २ प्रकारका डेटा
  • डेटा डेटा ट्रान्जिटमा इन्क्रिप्ट गरिन्छ
  • डेटा मेटाउन सकिएन
  • सुरक्षासम्बन्धी स्वतन्त्र समीक्षा

मूल्याङ्कन र समीक्षाहरू

१.८३ करोड समीक्षाहरू
Mukunda Adhikari
२०२६ अगस्ट २४
very 👍
तपाईंलाई यो समीक्षा सहयोगी लाग्यो?
Dinesh Dhakal
२०२६ जुन १७
this is very useful to all
३ जना मान्छेहरूलाई यो समीक्षा उपयोगी लाग्यो
तपाईंलाई यो समीक्षा सहयोगी लाग्यो?
Advanture World
२०२६ मे ३०
👍
२ जना मान्छेहरूलाई यो समीक्षा उपयोगी लाग्यो
तपाईंलाई यो समीक्षा सहयोगी लाग्यो?

नयाँ के छ

• Gboard मा कस्टम स्टिकरहरू द्रुत रूपमा बनाउनुहोस् र सेयर गर्नुहोस्। यो सुविधा Pixel स्टुडियोले उपलब्ध गराएको हो भने यो सुविधा Pixel 9 वा सोभन्दा नयाँ डिभाइसहरूमा अङ्ग्रेजी, जापानी र जर्मन भाषामा निश्चित देशहरूमा उपलब्ध छ।
• आगामी सुधारहरूका बारेमा प्रतिक्रिया दिन बिटा संस्करण डाउनलोड गर्नुहोस् https://goo.gl/8Ksj7x