रिडिङ मोड

३.५
२.८२ हजार समीक्षाहरू
५ लाख+
डाउनलोड गरिएका सामग्रीहरू
सामग्रीको मूल्याङ्कन
सबैजना
स्क्रिनसट छवि
स्क्रिनसट छवि
स्क्रिनसट छवि
स्क्रिनसट छवि

यो एपका बारेमा

यो दृष्टि क्षमता कमजोर भएका, दृष्टिविहीन र अक्षर चिन्न तथा पढ्न कठिन हुने मान्छेहरूका लागि उनीहरूसँगै मिलेर डिजाइन गरिएको एप हो। यसको रिडर मोडमा भएको कन्ट्रास्ट, पाठको आकार, टेक्स्ट-टू-स्पिच, पेज क्लटर र फन्टको प्रकार कस्टमाइज गर्ने सुविधाका सहायताले तपाईं स्क्रिनमा भएका कुरा अझ राम्रोसँग पढ्न सक्नुहुन्छ। डाउनलोड गरेपछि यो एप द्रुत सेटिङमा इन्टिग्रेट हुन्छ र विभिन्न एप तथा वेब पेजहरूबाट सजिलैसँग चलाउन सकिन्छ।

निर्देशनहरू:

सुरु गर्न निम्न कार्य गर्नुहोस्:

१. Play स्टोरमार्फत रिडिङ मोड डाउनलोड गरी इन्स्टल गर्नुहोस्
२. आफ्नो होम स्क्रिनमा रिडिङ मोड भेट्टाउनुहोस् र रिडिङ मोड खोल्न ट्याप गर्नुहोस्
३. ट्युटोरियल पढ्नुहोस् र यसले तपाईंलाई रिडिरेक्ट गरेर अन्तिममा सेटिङमा लग्ने छ
४. सेटिङमा "रिडिङ मोड" मा ट्याप गर्नुहोस् र रिडिङ मोडलाई तपाईंको डिभाइस प्रयोग गर्ने अनुमति दिन "रिडिङ मोडको सर्टकट" टगल अन गर्नुहोस्
५. रिडिङ मोडका विभिन्न इन्ट्री पोइन्टहरू सेटअप गर्न https://support.google.com/accessibility/android/answer/7650693 मा जानुहोस्

मुख्य सुविधाहरू:

फोकस्ड रिडिङ भ्यू: रिडिङ मोडले अस्तव्यस्त नपारिकनै सजिलैसँग सामग्री पढ्न र ध्यान केन्द्रित गर्न सकिने खालको पढ्ने वातावरण (कस्टमाइज गर्न मिल्ने) प्रदान गर्छ
टेक्स्ट-टू-स्पिच: एउटा बटन छोएकै भरमा लिखित सामग्री पढेर सुनाइन्छ। लामो सामग्री पढेर सुनाइने उच्च गुणस्तरका आवाजहरूको विकल्पमध्ये कुनै विकल्प छनौट गर्नुहोस्। जुनसुकै बेला जहाँसुकैबाट पढ्ने गति रिवाइन्ड गर्ने, फास्ट फर्वार्ड गर्ने र बदल्ने अडियो नियन्त्रणका विकल्पहरू सजिलैसँग भेट्टाउनुहोस्
फन्टको प्रकार र आकार समायोजन गर्नुहोस्: आफ्ना पढ्ने आवश्यकताअनुसार फन्टको आकार, शैली, रङ र लाइन स्पेस तुरुन्तै टगल गरेर कस्टमाइज गर्नुहोस्
क्विक एक्सेस: तपाईं सबै कुरा सजिलैसँग गर्न सक्नुहोस् भन्नाका लागि डाउनलोड गरेपछि रिडिङ मोड फोनको इन्टरफेसमा इन्टिग्रेट गरिन्छ।
एकभन्दा बढी भाषा प्रयोग गर्न मिल्ने सुविधा: रिडिङ मोड अङ्ग्रेजी, फ्रान्सेली, इटालियन तथा स्पेनी भाषामा उपलब्ध छ र अन्य भाषाहरूमा पनि चाँडै नै उपलब्ध हुने छ
Talkback सँग कम्प्याटिबल छ: स्क्रिन रिडर प्रयोग गर्दा रिडिङ मोड सजिलैसँग प्रयोग गर्नुहोस्।
गोपनीयतालाई ध्यानमा राखेर डिजाइन गरिएको छ: सामग्री कहिल्यै पनि तपाईंको फोनबाहिर पठाइँदैन।

तपाईं यसका सम्बन्धमा प्रतिक्रिया दिन र उत्पादनसम्बन्धी अद्यावधिक जानकारी प्राप्त गर्न चाहनुहुन्छ भने https://groups.google.com/forum/#!forum/accessible मा सामेल हुनुहोस्।

मापदण्ड:

• Android ९ र सोभन्दा नयाँ संस्करण चल्ने फोनहरूमा मात्र उपलब्ध छ
• हाल रिडिङ मोड अङ्ग्रेजी, फ्रान्सेली, इटालियन र स्पेनी भाषामा उपलब्ध छ

अनुमतिसम्बन्धी सूचना:
• सर्वसुलभतासम्बन्धी सेवा: यो एपले सर्वसुलभतासम्बन्धी सेवा प्रदान गर्ने भएकाले यसले तपाईंका कार्य र विन्डोमा भएको सामग्रीहरूको अवलोकन गर्न सक्छ।
मा अपडेट गरिएको
२०२३ अक्टोबर १७

डेटाको सुरक्षा

तपाईंको डेटा सुरक्षित राख्नका निम्ति तपाईंले पहिला विकासकर्ताहरूले तपाईंको डेटा कसरी सङ्कलन तथा सेयर गर्छ भन्ने कुरा बुझ्न जरुरी छ। एपको प्रयोगसम्बन्धी जानकारी, तपाईं बसोबास गर्ने क्षेत्र र तपाईंको उमेरका आधारमा डेटाको गोपनीयता र सुरक्षासम्बन्धी अभ्यासहरू फरक हुन सक्छन्। यो एपका विकासकर्ताले यो जानकारी प्रदान गर्नुभएको हो र उहाँ समयक्रमसँगै यो जानकारी संशोधन गर्न सक्नुहुन्छ।
तेस्रो पक्षसँग कुनै पनि डेटा सेयर गरिँदैन
विकासकर्ताहरूले प्रयोगकर्ताको डेटा सेयर गरिने कुराका बारेमा कसरी जानकारी गराउँछन् भन्नेबारेमा थप जान्नुहोस्
यो एपले निम्न प्रकारका डेटा सङ्कलन गर्न सक्छ
एपसम्बन्धी जानकारी र पर्फर्मेन्स र डिभाइस वा अन्य ID हरू
डेटा ट्रान्जिटमा इन्क्रिप्ट गरिएको छ

मूल्याङ्कन र समीक्षाहरू

३.६
२.७२ हजार समीक्षाहरू

के नयाँ छ

रिडिङ मोडको प्रारम्भिक रिलिज।