Android TV रिमोट सेवा

३.५
६.१८ हजार समीक्षाहरू
१० करोड+
डाउनलोड गरिएका सामग्रीहरू
सामग्रीको मूल्याङ्कन
सबैजना
स्क्रिनसट फोटो
स्क्रिनसट फोटो
स्क्रिनसट फोटो
स्क्रिनसट फोटो
स्क्रिनसट फोटो
स्क्रिनसट फोटो
स्क्रिनसट फोटो
स्क्रिनसट फोटो

यो एपका बारेमा

यो Android TV को रिमोटका रूपमा तपाईंको Android फोन वा ट्याब्लेट प्रयोग गर्न दिने सेवा हो। Android TV डिभाइसमा सामग्री नेभिगेट गर्न तथा गेमहरू खेल्न d-pad तथा टचप्याड मोड सजिलै अदल बदल गर्नुहोस्। Android TV मा भ्वाइस सर्च चलाउन माइक आइकनमा ट्याप गर्नुहोस् वा पाठ हाल्न किबोर्ड प्रयोग गर्नुहोस्।

यो सुविधा चलाउन थाल्न आफ्नो Android फोन वा ट्याब्लेट Android TV डिभाइस कनेक्ट गरिएकै नेटवर्कमा कनेक्ट गर्नुहोस् वा ब्लुटुथमार्फत Android TV भेट्टाउनुहोस्।

यो सुविधा सबै Android TV डिभाइसमा चल्छ।
मा अपडेट गरिएको
२०२५ जुलाई ७

डेटाको सुरक्षा

सिस्टमसम्बन्धी सेवाहरू उपलब्ध गराउने प्रयोजनका लागि तपाईंको डिभाइसमा Android TV रिमोट सेवा समावेश गरिएको हुन्छ। तपाईं यस सम्बन्धमा थप जान्न चाहनुहुन्छ भने विकासकर्ताको साइटगोपनीयता नीति हेर्नुहोस्।

मूल्याङ्कन र समीक्षाहरू

४.१
५.७८ हजार समीक्षाहरू

नयाँ के छ

Google TV वा Android TV Google TV र Google Home एपमार्फत वा सीधै Android फोनमा भएको द्रुत सेटिङमार्फत नियन्त्रण गर्नुहोस्।

• UI रिफ्रेस गरिएको छ
• टाइप गर्ने सुविधा अझै राम्रो बनाइएको छ
• माइक्रोफोन प्रयोग गर्ने तरिका सुधारिएको छ
• त्रुटिहरू सच्याइएका छन् र विश्वसनीयता सुधारिएको छ