Google One एप प्रयोग गरी तपाईं आफ्नो फोनमा रहेका सामग्री स्वतः ब्याकअप गर्न तथा आफ्नो Google क्लाउड भण्डारण व्यवस्थापन गर्न सक्नुहुन्छ। • हरेक Google खातामा नि:शुल्क रूपमा उपलब्ध हुने १५ जि.बि. भण्डारण प्रयोग गरी आफ्नो फोनमा रहेका फोटो, सम्पर्क ठेगाना र सन्देश जस्ता महत्त्वपूर्ण सामग्री स्वतः ब्याकअप गर्नुहोस्। तपाईंको फोन बिग्रियो, हरायो वा फोन फेर्नुभयो भने तपाईं आफ्नो नयाँ Android फोनमा सजिलै सबै कुरा रिस्टोर गर्न सक्नुहुन्छ। • आफ्नो Google खाताअन्तर्गत हाल Google Drive, Gmail र Google Photos का बिचमा बाँडिएको भण्डारण व्यवस्थापन गर्नुहोस्।
अझ धेरै भण्डारण तथा सुविधा प्राप्त गर्न Google One को सदस्यता लिनुहोस्: • आफ्ना महत्त्वपूर्ण स्मृति, प्रोजेक्ट तथा डिजिटल फाइलहरू भण्डारण गर्न आफूलाई चाहिए जति भण्डारण प्राप्त गर्नुहोस्। आफूलाई सबैभन्दा बढी उपयुक्त हुने योजना छनौट गर्नुहोस्।
मा अपडेट गरिएको
२०२५ सेप्टेम्बर ४
उत्पादकत्व
डेटाको सुरक्षा
arrow_forward
तपाईंको डेटा सुरक्षित राख्नका निम्ति तपाईंले पहिला विकासकर्ताहरूले तपाईंको डेटा कसरी सङ्कलन तथा सेयर गर्छ भन्ने कुरा बुझ्न जरुरी छ। एपको प्रयोगसम्बन्धी जानकारी, तपाईं बसोबास गर्ने क्षेत्र र तपाईंको उमेरका आधारमा डेटाको गोपनीयता र सुरक्षासम्बन्धी अभ्यासहरू फरक हुन सक्छन्। यो एपका विकासकर्ताले यो जानकारी प्रदान गर्नुभएको हो र उहाँ समयक्रमसँगै यो जानकारी संशोधन गर्न सक्नुहुन्छ।
यो एपले तेस्रो पक्षसँग यस प्रकारका डेटा सेयर गर्न सक्छ
व्यक्तिगत जानकारी
यो एपले निम्न प्रकारका डेटा सङ्कलन गर्न सक्छ
लोकेसन, व्यक्तिगत जानकारी र अन्य 8 प्रकारका डेटा
डेटा डेटा ट्रान्जिटमा इन्क्रिप्ट गरिन्छ
तपाईं उक्त डेटा मेटाइदिन अनुरोध गर्न सक्नुहुन्छ
सुरक्षासम्बन्धी स्वतन्त्र समीक्षा
विवरणहरू हेर्नुहोस्
मूल्याङ्कन र समीक्षाहरू
phone_androidफोन
laptopChromebook
tablet_androidट्याब्लेट
४.१
७.७ लाख समीक्षाहरू
५
४
३
२
१
Jiten गामेर्
समीक्षा अनुपयुक्त छ भनी रिपोर्ट गर्नुहोस्
२०२४ अक्टोबर १६
How
२ जना मान्छेहरूलाई यो समीक्षा उपयोगी लाग्यो
Dambermani rai
समीक्षा अनुपयुक्त छ भनी रिपोर्ट गर्नुहोस्
२०२४ सेप्टेम्बर २९
Good
४ जना मान्छेहरूलाई यो समीक्षा उपयोगी लाग्यो
Rajib Sherpa
समीक्षा अनुपयुक्त छ भनी रिपोर्ट गर्नुहोस्
समीक्षासम्बन्धी इतिहास देखाउनुहोस्
२०२४ मे १०
Wow nice
३ जना मान्छेहरूलाई यो समीक्षा उपयोगी लाग्यो
नयाँ के छ
यो विमोचनमा बग समाधान र कार्यसम्पादनसम्बन्धी सुधारहरू समावेश छन्।