Android Switch

३.९
११.८ लाख समीक्षाहरू
कन्टेन्टको मूल्याङ्कन
सबैजना
१० अरब+
डाउनलोड गरिएका सामग्रीहरू
स्क्रिनसट फोटो
स्क्रिनसट फोटो
स्क्रिनसट फोटो
स्क्रिनसट फोटो

यो एपका बारेमा

तपाईं सेटअप गर्ने क्रममा अर्को फोन वा ट्याब्लेटबाट फोटो, भिडियो, कन्ट्याक्ट र अन्य कुरा सुरक्षित रूपमा कपी गर्न सक्नुहोस् भन्नाका लागि तपाईंको Android डिभाइसमा Android Switch इन्स्टल गरिसकिएको छ।

साथै, तपाईंसँग Pixel 9 वा सोभन्दा नयाँ डिभाइस (Pro, Pro Fold र A सिरिजलगायत) छ भने तपाईं Android स्विच प्रयोग गरी सेटअप गर्ने प्रक्रिया पूरा भएपछि जुनसुकै बेला आफ्नो डेटा सार्न सक्नुहुन्छ। तपाईंसँग आफ्नो अर्को डिभाइस नभए पनि तपाईं यसो गर्न सक्नुहुन्छ।
मा अपडेट गरिएको
२०२६ अप्रिल २१

डेटाको सुरक्षा

तपाईंको डेटा सुरक्षित राख्नका निम्ति तपाईंले पहिला विकासकर्ताहरूले तपाईंको डेटा कसरी सङ्कलन तथा सेयर गर्छ भन्ने कुरा बुझ्न जरुरी छ। एपको प्रयोगसम्बन्धी जानकारी, तपाईं बसोबास गर्ने क्षेत्र र तपाईंको उमेरका आधारमा डेटाको गोपनीयता र सुरक्षासम्बन्धी अभ्यासहरू फरक हुन सक्छन्। यो एपका विकासकर्ताले यो जानकारी प्रदान गर्नुभएको हो र उहाँ समयक्रमसँगै यो जानकारी संशोधन गर्न सक्नुहुन्छ।
तेस्रो पक्षसँग कुनै पनि डेटा सेयर गरिँदैन
विकासकर्ताहरूले प्रयोगकर्ताको डेटा सेयर गरिने कुराका बारेमा कसरी जानकारी गराउँछन् भन्नेबारेमा थप जान्नुहोस्
यो एपले निम्न प्रकारका डेटा सङ्कलन गर्न सक्छ
व्यक्तिगत जानकारी, म्यासेजहरू र अन्य 8 प्रकारका डेटा
डेटा डेटा ट्रान्जिटमा इन्क्रिप्ट गरिन्छ
तपाईं उक्त डेटा मेटाइदिन अनुरोध गर्न सक्नुहुन्छ
सुरक्षासम्बन्धी स्वतन्त्र समीक्षा

मूल्याङ्कन र समीक्षाहरू

३.९
११.६ लाख समीक्षाहरू
Hem Pandey
२०२५ डिसेम्बर १४
great
एक जना व्यक्तिलाई यो समीक्षा उपयोगी लाग्यो
तपाईंलाई यो समीक्षा सहयोगी लाग्यो?
Bishnu rai
२०२५ अक्टोबर ११
यो एप अति उपयोगी छ।
तपाईंलाई यो समीक्षा सहयोगी लाग्यो?
Ajit Sada
२०२३ जनवरी २३
आजोत
तपाईंलाई यो समीक्षा सहयोगी लाग्यो?

नयाँ के छ

अब अर्को फोन वा ट्याब्लेटमा भएको डेटा कपी गर्न झनै सजिलो भएको छ।