दिक्क लाग्ने कल? अधिकतम सुरक्षा सुरु गर्नुहोस्।
बैंकको नाममा नक्कली कल, चिठ्ठा परेको झूटो खबर, नमागेको ऋणको प्रस्ताव। तपाईंको फोन महत्त्वपूर्ण मान्छेका लागि बज्नुपर्छ, ठगका लागि होइन। दिक्क लाग्ने वा ठगी भनी चिन्ह लगाइएका हरेक कल रोक्न मद्दतका लागि अधिकतम सुरक्षामा जानुहोस्।
यसरी सुरु गर्नुहोस्:
- ट्रुकलर खोल्नुहोस् र सेटिङमा जानुहोस्।
- ब्लक व्यवस्थापन थिच्नुहोस्।
- अधिकतम छान्नुहोस्। यो सशुल्क सदस्यतामा छ।
- एक पटक सुरु गर्नुहोस् र ढुक्क हुनुहोस्।