१ वर्षसम्म निःशुल्क रूपमा आफ्नो विद्यार्थी योजना दाबी गर्नुहोस्
आफ्ना अध्ययन सामग्रीहरू अपलोड गर्नुहोस् र स्टडी नोटबुक, अन्तर्क्रियात्मक भिजुअलाइजेसन र Gemini लाइभ प्रयोग गरी अझ स्मार्ट तरिकाले पढ्नुहोस्। तपाईं असीमित रूपमा अपलोड गर्न पाइने सुविधा प्राप्त गर्नुहुन्छ र विद्यार्थीहरूका लागि उपलब्ध निःशुल्क योजना प्रयोग गरी तपाईं १ वर्षसम्म Gemini Omni मार्फत प्रयोगसम्बन्धी उच्च सीमा, ४०० जि.बि. भण्डारण र भिडियो जेनेरेट गर्ने सुविधा प्राप्त गर्न सक्नुहुन्छ।